शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा थप ७८ जनामा को रोना सं क्रमण पु ष्टि

बिहिवार , जेठ १३, २०७८

सिन्धुली – सिन्धुलीमा बिहिबार थप ७८ जनामा को रोना सं क्रमण पुष्टि भएको छ । संकलन गरिएको स्वा ब मध्ये १ सय ५७ जनाको पि सीआर रि पोर्ट आउदा ३१ महिला र ४७ पुरुष गरी ७८ जनामा को रोना पो जेटिभ देखिएको हो ।

बिहिवार पु ष्टि भएका संगै जिल्लामा कोरोना सं क्रमित हुनेको संख्या १ हजार ३ सय ५ जना पुगेको स्वा स्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्लामा अहिले ४ सय १३ महिला र ६ सय ६० पुरुष गरि १ हजार ७३ जना को रोना सं क्रमित होम आ ईसोलेसनमा रहेका छन । त्यस्तै ६ महिला र २० पुरुष गरि २६ जना सं स्थागत आ इसोलेसनमा रहेका छन ।

अब स्वाब संकलन गरिएको मध्ये ४३ महिला र ६९ पुरुष गरि १ सय १२ जनाको पि सिआर रिपोर्ट आउन बाकी रहेको स्वा स्थ्य कार्यलय सिन्धुलीले जनाएको छ ।

५ महिनाको बच्चीले कोरोना जितिन्

सिन्धुलीमा बुधबार कमलामाई नगरपालिका १ का एकै परिवारको आमा,बुवा र ५ महिने छोरी सहित ४ जनाले कोरोना जितेको सिन्धुली अ स्पतालका व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलले जानकारी दिनु भयो ।

उहाँका अनुसार १३ दिन अगाडी एउटै परिवारका ५ महिने छोरी सहित आमा,बुवालाई कोरोना सं क्रमण पुष्टि भएको थियो । कोरोनाको गं भिर विरामी ५ महिने बच्चा बचाउन सफल भएको उहाँले बताउनु भयो । कोभिड अस्पतालमा उपचारथ ७ जनाले कोरोना जितेका छन् । यो संगै जिल्लामा कोरोना सं क्रमण मु क्त हुनेको संख्या १ सय ९० पुगेको छ ।

यस्तै बुधबार ८४ जनामा कोरोना सं क्रमण पुष्टि भएको छ । १ सय ७१ जनाको पिसीआर प रिक्षण गर्दा ३७ महिला र ४७ पुरुष गरि ८४ जनामा कोरोना पोजेटिभ देखिएको हो । यो संगै जिल्लामा कोरोना सं क्रमण पुष्टि हुनेको संख्या १ हजार २ सय २७ पुगेको स्वा स्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्लामा अहिले ३ सय ८१ महिला र ६ सय १२ पुरुष गरी ९ सय ९३ जना कोरोना सं क्रमित होम आ ईसोलेसनमा रहेका छन । त्यस्तै ६ महिला र २२ पुरुष गरि २८ जना संस्थागत आ इसोलेसनमा रहेका छन । स्वाब संकलन गरिएको मध्य ८८ महिला र १ सय ५८ पुरुष गरि २ सय ४६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया