शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज पनि सुनको मू ल्य ह्वा त्तै घ ट्यो

सोमवार , पौष २७, २०७७

 

काठमाडाैं२७ पौष - आइतबार तोलामा रु दुई हजार ३०० ले ओ रालो लागेको सुनको मूल्य आज पुनः रु ८०० ले घ टेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छा पा वा ल सुन प्रतितोला रु ९२ हजार २०० मा का रोवार गर्ने गरी मू ल्य निर्धारण गरिएको छ । आइतबार छा पा वा ल सुन तोलामा रु ९३ हजारमा का रोवार भएको थियो।

यस्तै ते जा बी सुन आजका लागि तो लामा रु ९१ हजार ७०० तोकिएको छ। आइतबार तोलामा रु ९२ हजार ५०० मा का रोवार भएको थियो। चाँ दी तोलामा रु ४० ले घटेको छ। आइतबार रु एक हजार २७० मा का रोवार भएको चाँदी आज भने रु एक हजार २३० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ।

यु द्ध सं ग्राहलय राख्न यु द्ध सामग्री से नालाई ह स्तान्तरण

सिन्धुली,२७ पौष –सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ स्थित ऐ तिहासिकस्थल सिन्धुलीगढीमा निर्माणाधिन य ुद्ध स ंग्राहलयमा राख्न यु द्ध साम ग्री आईतबार नेपाली सेनालाई हस्तान्तरण गरिएको छ ।

नेपाल ए किकरणका क्रममा वि.सं. १८२४ मा गो र्खाली सेना र क प्तान कि नलोकको नेतृत्वमा आएको अंग्रेज से नाबीच सिन्धुलीगढीमा भएको नि र्णायक यु द्धमा गोर्खाली सेनाले प्रयोग गरेको दुई थान भाले खुँडा र एक थान तरबार उक्त संग्राहलयमा राख्न नेपाली से नालाई ह स्तान्तरण गरिएको हो । कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले नेपाली सेनाको ९ नं. बहिनीका बाहिनीपती सहायक रथी धुव्रप्रकाश शाहलाई ती यु द्ध सामग्री ह स्तान्तरण गर्नु भएको हो ।

मेयर खत्रीले भन्नुभयो, “मेरै घरमा रहेको एक थान भा ले खु डा र एक थान त रबारका साथै उक्त य ुद्धका यो द्धा बं शुधर थापाका सन्तान साविक भद्रकाली गाविसका अध्यक्ष हरिबहादुर थापाको घरमा रहेको एक थान भा ले खु डा सं कलन ग री सेनालाई ह स्तान्तरण गरेका छौं ।”

सिन्धुलीगढीमा नि र्माण भई रहेको यु द्ध सं ग्राहलयमा राख्न यु द्धकालिन स मयमा प्रयोग भएका ऐ तिहासिक घरेलु ह तिय रको खोजी भई रहेको उहाँले सुनाउनुभयो । ‘मेरो ह जुरबुबा सिन्धलीगढीको रा इटर भ एर आ नुभएको थियो, त्यहि समयमा उ हाँले प्रयोग गरेको ह तियार ह स्तान्तरण गरेको हुँ,’ उहाँले थप्नुभयो ।

नेपाली सेनोका ९ नं. बहिनीका बा हिनीपती स हायक रथी धुव्रप्रकाश शाहले सिन्धुलीगढी यु द्धसंग्रा हलय निर्माणको काम अ न्ति म च रणमा पुगेको जा नकारी दिनुभयो । उहाँले भन्नुभयो, “य द्ध सं ग्रालय निर्माणसँगै मुख्य चु नौतिको रु पमा रहेको तत्कालीन यु द्धको समयमा प्रयोग भएको ह तिया रहरु र यु द्धसँग सम्बन्धीत सा माग्रीहरु संकलन कार्य चुनौतिको रुपमा रहेको छ ।”

सेनाले हालसम्म यु द्धकालीन समयमा प्रयोग भएका सा त थान खुँ डा खुकुरी र एक थान ध नुवाण संकलन गरेको समेत बाहिनीपती शाहले जानकारी दिनुभयो । नेपाली से नाले नागरिक सहयोग अभियान अन्तर्गत सिन्धुलीगढीमा गत बर्ष मा घदेखि निर्माण स ुरु गरिएको नेपालमै पहिलो यु द्ध सं ग्राहलय निर्माण अहिले अन्तिम च रणमा पुगेको छ ।

उक्त सं ग्राहलय निर्माण गर्ने जिम्मेवारी सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको बद्र्धबहादुर गणले पाएको छ । अहिले उक्त सं ग्राहलय निर्माणको काम ८० प्रतिशत सकिएको न गरपालिकाले जनाएको छ ।

नेपाली सेनाको पूर्व–पश्चिम एकिकरण प दमार्ग विकास गर्ने र उक्त प दमार्गमा परेका गढी तथा कि ल्लाको सं रक्षण गर्ने अभियान अन्तर्गत सिन्धुलीगढीमा युद्ध सं ग्राहलय निर्माण सुरु गरिएको बद्र्धबहादुर गणले जनाएको छ । गणका अनुसार चार करोड १७ लाख रुपैयाँ लागतमा यु द्ध स ङग्राहलय निर्माण सुरु गरिएको हो । सुरुमा निर्माण सुरु गरेको मितिले नौ महिनाभित्र सक्ने भनिए पनि लकडाउनका कारण निर्माण कार्य प्रभावित भएको छ ।

उक्त गणका गणपति बिजय थापाले विभिन्न कारणले तोकिएको समयमा निर्माण पुरा गर्न नसकिएकाले छ महिना म्याद थप भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले छ महिना म्याद थप गरि दिएको छ । अब त्यही समयभित्र निर्माण पुरा गर्दछौं ।”

करिब छ हजार २८१ स्क्वायर फिट क्षेत्रफलमा ंछ कोठे एक तल्ले संग्राहलय बन्न लागेको हो । उक्त लागत स्ट्रक्चर निर्माणको मात्र हो । संग्राहलयको आन्तरिक सजावट कमलामाई नगरपालिकाको बजेटबाट गरिने उक्त गणले जनाएको छ ।

नगरपालिकाले तत्कालिन युद्धमा सहभागि भएका स्थानीयहरुको घर घरमा युद्धकालिन सामग्रीको खोजी गर्न थालेको नगरपालिकाका बरिष्ठ सामाजिक विकास अधिकृत सागर कुमार ढकालले बताउनुभयो । उहाँका अनुसार रतनचुराको खनियाँखर्कका स्थानीयहरुले पगरी, गैं डे ढा ल, पो थि त रबार दिने भएका छन । नगरपालिकाले ऐतिहासिक तथा पुरातात्विक महत्वका वस्तुहरु भएमा संग्राहलयलाई उपलब्ध गराउन अनुरोध समेत गरेको छ ।

संग्राहलय निर्माणका लागि ढुंगा र सिमेन्टको प्रयोग गरिएको उक्त गणले जनाएको छ । गणका अनुसार पुरानो र नयाँ मिश्रित मोडलमा संग्राहलय निर्माण भई रहेको छ । संग्राहलय भित्र वृत चित्र मार्फत गढीको ऐतिहासिक सामरिक म हत्व प्रर्दशन गर्न सकिने थिएटर, तत्कालिन समयमा सेनाले प्रयोग गरेका घरेलु हा त ह तियार, तो प, गो ला, दस्ताबेज, तत्कालिन युद्धकालिन समयमा घरेलु सेना र बिपक्षी सेनाको पोशाक प्रर्दशन लगायत सङ्ग्रहित गरि राखिने छ ।

यु द्ध सङग्राहलय निर्माणसँगै चियाबारीदेखि सिन्धुलीगढीसम्म पाँच किलोमिटर लामो किनलोक पदमार्ग निर्माण गर्न सुरु गरिएको छ । सामरिक दृष्टिकोणले महत्वपुर्ण स्थानमा अवस्थित सिन्धुलीका दुई प्रमुख ऐतिहासिक सम्पदाहरु सिन्धुलीगढी र हरिहरपुरगढी जोड्न एकिकरण पदमार्ग गत बर्षदेखि निर्माण सुरु भई सकेको छ ।

नेपाल एकिकरणका दौरानमा पृथ्विनारायण शाह र उहाँको फौजले प्रयोग गरेको मार्गलाई जोडेर पदमार्गको रुपमा बिकास गर्न हरिहरपुरगढी देखी सिन्धुलीगढी ७२ किलोमिटर लामो पदमार्ग निर्माण सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

 

क्रा न्त्रिका री क मरेडका छोराको बिहेमा गलाभरि भा रुको माला !

नेकपा नेता टोपबहादुर रायमाझी २ हप्ता पहिला प्र चण्ड लाई छो डेर ओलीतर्फ लागे । उनले गु ट प रिवर्त न गरेसँगै मन्त्री ब न्ने लो भमा गएको भन्ने गा इँगु इँ सुनियो । न भन्दै उनी १ हप्ता पहिला ऊ र्जामन्त्री बने । गृ हमन्त्री रामबहादुर थापा पनि आफ्ना यो द्धाहरू छो डेर ओली प क्षमै गए । दुवैले वि रासत छा डेको भन्दै आ लोचना सुरु भयो । नेकपा कास्कीले आयोजना गरेको ओली प क्षीय का र्यक र्ताको भेलामा वि रास त बि र्सेको आ रो प बारे उनले खु लरै कु रा राखे । प्र चण्ड नेतृत्वको पार्टीमा बस्ने कुनै आ धार न भएकाले आफू अ लग्गि एको बता ए । ‘मोहन वैद्य गुरु, बाबुराम भट्टराईजस्ता विद्वान र वि प्लवजस्ता क्रा न्तिका रीले छो डे,’ उनले भने, ‘हामीचाहिँ के–को लागि ब स्ने, राम्रो भए मान्ने, नभ एपछि मा न्नु ज रुरी छ र ?’

उनले आफूले न भई प्रचण्ड–नेपालले वि रास त बि र्सि एको जि किर गरे । ‘प्र चण्ड र माधव नेपालकै प्र स्तावमा केपी ओलीलाई सं सदीय दलको नेता र प्रधानमन्त्री ब नाइयो,’ उनले भने, ‘स र्वसम्म त बनाएको नेतालाई मान्दा लि गेसी छो डेको हुन्छ ? उहाँहरूले मा न्दा केही नहुने अनि हामीले मा न्दाचाहिँ लि गेसी छो डेको हुने !’ प्रचण्ड–नेपाल मिलेर वि नाकार ण ओलीलाई ह टाउ न खोजे को उनले आ रोप ल गाए ।

लामो समय मा ओवादीमा बि ताएका उनले मा ओवादी अ राज क र एमाले वि धिमा चलेको पार्टी भएको जि किर गरे । म नला ग्दी गरेर ८ हजार केन्द्रीय सदस्य ब नाइएकोमा आफूले पछि नि यन्त्र ण गरेर ४ हजार ब नाएको मन्त्री रायमाझीले सुनाए । ‘बा टो-घा टो, को ठा, जं गलमा भे टिने सबैलाई टी का लगाइदिने । जसले ब नायो, उसलाई पनि थाहा छैन कतिलाई टी का ल गाइयो,’ उनले माओवादी अ राज क भ एको स्म रण गरे । तर अहिले उनि गएको ओलीकै पार्टीमा भने २२५० केन्द्रिय सदस्य बनाउने भ न्दै वि धान सं सोधन भएको छ ।

३३ वर्षसम्म आफैँ टी का ल गाउँदै अध्यक्ष ब न्नेले म हाधिवेश न चा हेको भन्दै उनले प्र चण्डमाथि व्यं ग्य गरे । चण्ड–नेपाललाई ल क्षित गर्दै मन्त्री रायमाझीले पटकपटक प्र धानमन्त्री र पार्टी अध्यक्ष हुँदा गरेको काम सा र्वजनि क ग र्न चु नौती दिए ।

आफूले नै बनाएको प्रधामन्त्री र अध्यक्षविरुद्ध अ विश्वा सको प्र स्ताव ल्या उन हुँदैन भनेर प्र चण्डलाई स म्झाए पनि न मानेको उनले सु नाए । प्र चण्डमा ज न युद्धको ध ङ्ध ङ्गी देखिएको मन्त्री रायमाझीले सुनाए । ‘केपीजीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट नि कालेर स डकमा लै जान खो ज्नुभएको थियो, पछि उहाँहरू आफैँ स डकमा जानुभयो,’ उनले हाँ स्दै भने, ‘यो ज नयु द्ध र ज नआन्दो लनको ध ङ्ध ङ्गी हुँदो रहेछ कि, बे लामौ का स डकमा जाने ।’

पार्टीभित्र नेताहरूमा अध्यक्ष र प्रधामन्त्री बन्ने म हत्त्वाकांक्षा जा गेकाले अहिलेको अ वस्था आएको मन्त्री रा यमाझीले बताए । उनले अ न्तर्विरो ध वि कासको नियम भएको बताए । पा र्टीभित्र हुने अ न्तर्विरो धले पा र्टीमा वि धि र वि कास सि काउने भए पनि व्य क्तिग त स्वा र्थको अ न्तर्विरो धले ख तरना क स्थिति सि र्जना भएको उनले सुनाए । प्रचण्ड अलि बढी प रिवारवादी भएको आ रोप पनि उनले लगाए । रायमाझीले प्र चण्डले बुहारीलाई मन्त्री र छोरीलाई मेयर बनाएको आ रोप लगाएका छन् , तर हिजो उनि आफै क मान्ड र भएको ज नयु द्धमा बिना र रेणुले दिएको यो गदान बिर्सिएका छन् ।

कुनै समय रायमाझी कै छोराको बिहेमा छोराको ग लाभरि भारुको मा ला लगाएको भन्दै व्यं ग्य भएको थियो । पटक पटक मन्त्री समेत भ ईसकेका महान स र्बहाराबा दी नेता, उर्जामन्त्री टोप बहादुर रायमाझीको छो राको विवाहमा इन्डियन पैसाको मा लाले गला भरिएको दे खिन्छ भने बुहारीको ग लामा भने सु नले ढा केको प्र ष्ट देखिन्छ । ने पाली स र्बहा रा बर्ग र शो षित पिं डित ज नताको मु क्तीको लागि भनेर नेपालमा शुरु भएको ज नयु द्धमा भावना वि परित हि डिरहे को नेताहरुले प छिल्लो समयमा जनताको अगाडि दिएका आ श्वासन र सम्पूर्ण क्रा न्ति कारी यो द्धाहरुलाई दे खायको सपना सबै भुले र आज उनिहरु आफुले बि लासिताको जिबन बिताई रहेका छन । जनतासामू गएर पाँ च रुपयाँमा वि वाह गर्ने कुरा गर्दै हि ड्ने नेताहरुको छोराछारीको वि वाह भने यस्तो हुँदो रहेछ ।

‘ स र्व हारा बर्गको ने तृत्व गर्ने’ पनि उनी नै हुन् ? जब स र्वहा रा व र्गको ने तृत्व गर्छु भन्ने मा न्छेले गैर स र्वहारा च रित्र देखाउन मि ल्छ कि मि ल्दैन ? गै र सर्वहारा चरित्र देखाउनेले स र्बहा रालाई मु क्ति मि लाउन सक्छ कि सक्दैन ? रायमाझीको छोराको वि वाहले त्यो प्र श्न भने उठाएको छ । स्व भाविक रुपमा हि न्दु सं स्कारमा हु र्केको नारीले सु नका ग हना प्रति चा सो प्र कट ग र्छन, सु नलाई म हत्व दिन्छन नै । त्यही संस्कृति र सं स्कारको प्र भाव हो, रायमाझीको बु हारीको गलामा दे खिएको सु न । जसलाई कुनै पनि सि द्धान्त र आ दर्शले रो क्न स क्दैन, आखिर रो केन पनि । तर यो एउटा य स्तो प्र तिनिधि घ टना हो, जसलाई सिं गो क म्युनिष्ट आ न्दोलनसँग जो डेर हे र्नु अनिवार्य बनेको छ ।

वि श्वमा क म्युनिष्टहरु अ सफ ल हु नुका मुल कारणहरु मध्ये यस्ता घ टना प्रधान बनेर आइरहेका छन् । कम्युनिष्ट नेताका ‘बो लिएका भनाई र देखिएका राईमा हुन्ने आ काश पा तालको भि न्नता’ पनि कम्युनिष्ट अ सफल हुनुका कारण हुन् । जब ‘भनाई र गराईमा भि न्नता’ आउँछ तव त्यसको आ लोचना स्व भाविक हुन्छ नै । ग रीब र स र्बहार बर्गहरुका ला गि यु द्ध ल डेको बताउने मा ओबादी हरु के मा ओबादीले ग रिब र स र्बहा रा ब र्गको लागि जो काम गरिरएको छ ?

कान्तिपथबाट साभार ।

नेकपा मि लाउन काठमाडौंमा १३ स दस्यीय अ र्को चिनियाँ टोली उ त्र्यो

काठमाडौं- सत्तारुढ नेकपाको वि ग्रि एको आ न्तरिक रा जनीति उ थलपुथ ल बनाएको नेपालको राजनीतिमा अहिले देशभित्रका सँगै देश बाहिरका श क्ति के न्द्रहरुको चा सो ह्वा त्तै बढेको छ। हरेक दिनजसो नयाँ नयाँ घ टनाक्र महरु वि कसित भइरहेको पाइएको छ। यी घ टनाक्र महरु विकसित हुनुमा देशभित्रका भन्दा दे शबाहिरको प्र भाव बढी देखिन थालेको छ। यहि बीचमा नेपालमा भ इरहेका विभिन्न देशका मि सन टोलीको भूमिका शं कास्प द पा इएको छ।

सत्तारुढ नेकपाको एकिकरणमा भूमिका खेलेको चिनियाँ कम्युनिष्ट पार्टी नेकपालाई जसरी ए किकरण ग राइराख्ने एक सु त्रिए अभियानमा रहेको छ। यसका लागि उसले विभिन्न प्र यास जारी राखेको छ। वामदेव गौतमले शुरु गरेको नेकपा एकता अभियान यसैको एउटा क डीको रुपमा लि इएको छ। जुँ गाँको ल डाइमा व्य स्त नेकपाका नेताहरुको व्यवस्थापन मुख्य स मस्या ठा नेको चिनियाँ क म्युनिष्ट पार्टीले नेकपाका नेताहरुलाई ने तृत्व व्य वस्थाप नका लागि सु झाव पनि दिएको छ। यसका लागि प्रधानमन्त्री केपी ओलीलाई दुई प दमध्ये एक पद छो ड्न लगाई प्रचण्डलाई केन्द्रीय समितिमा ओली वि रु द्ध पेश गरेको आ रो प पत्र फि र्ता लगाउन पनि चीन ला गिपरेको छ। तर ओली नै यसमा रा जी न भएपछि चीन अलि ह च्केको छ।

दोस्रो प्रस्ताव नमानिएको अ वस्थामा निकट भ विष्यमा हुने चुनावमा कार्यगत एकताको रुपमा स हकार्य गर्न चीनले म नाउने प्रयास गरिरहेको छ। ईश्वर पोखरेलले खा डीचौरमा बो लेको कुराले पनि यो प्र स्तावमा नेकपाको दुबै गु टमा छ लफल भएको अनुमान गर्न सकिन्छ। योसँगै नेकपा मि ल्ने अ वस्था न आएको अ वस्थामा चीन नि कट रहेका प्रचण्ड र माधव नेपाललाई एक ठाउँमा राखि क म्युनिष्ट वि चारधारा अगाल्ने अन्य दलहरुलाई ग्रे टर सो सलिष्ट सेन्टरका रुपमा का र्यगत एकता गराउने अ भियानमा चीन गृहकार्यमा लागेको छ। यसका लागि जसपाका कम्युनिष्ट पृष्ठभूमीका नेताहरुलाई ए कत्रित गर्ने अभियानमा चीन रहेको छ।

यि सबै कामका लाग चीनले आफ्नो दू तावास सहित चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरुलाई पनि लगाएको छ। चीन निकट व्य वसायी र चिनियाँ व्यवसायीहरु पनि यसमा ख टिएका छन्। चीनसँग जोडिएका संस्थाका पदाधिकारीहरु पनि यसमा सहयोगीको भूमिकामा ख टिएका छन्। चिनियाँ गु प्तच र ए जेन्सीका अधिकारीहरु पनि यस काममा सहयोग पुर्‍याउन नेपालमा एकपछि अर्को भ्र मणमा रहेका छन्।

यसैक्रममा शनिवार १३ सदस्यीय चिनियाँ टोली नेपाल भि त्रिएको सु रक्षा स्रोतले जनाएको छ। शनिवार साढे ११ वजे दुवईबाट नेपाल एयरलाइन्सको जहाजमा १३ जना चि नियाँहरु नेपाल भि त्रिएका हुन् । उनीहरु ठमेलको होटल एलफमा बसेका छन् । शनिवार आएका चिनियाँहरुमा काओ झिजिङ, फेङजी, लीउ होगंछुन, ली यू, लीयू छेंग, पेग होंग, साओ जुआन जुआन, तान लान, रेनकाङंग, तोङ वेनरोङ्गमाल, यानमिंग क्वी, यूआन जुपिंग र झ्या मुयान रहेका छन् । केहि दिन अघी चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारी यचौ नेपाल आएका थिए। त्यसबीचमा अन्य दुई टोलीमा पनि नेपालमा सक्रिय रहेको थियो। अब थप टोली नेपाल आएको छ । यो टोलीले थप आफ्नो पक्षमा हुनेगरि नेपालको राजनीति मि लाउने प्रयास ग्ने अ नुमान राजनीतिक वृत्तमा गरिएको छ। यसको न तिजा केहि दिनको राजनीतिक घटनाक्रमले देखाउने नै छ।

हाम्रा कुराबाट साभार

यूट्युबमा पनि ‘छ क्का प ञ्जा ३’ को रे कर्ड

काठमाण्डौ,- पुष १० गतेबाट देशभरका सिनेमा हलहरु खु लेका छन् । तर, नयाँ फिल्म प्रदर्शन न भएका कारण हलमा दर्शकको उपस्थिति उ त्साहजनक छैन । पु राना फिल्म हेर्न म हंगो टिकट काटेर किन सिनेमा घर जाने भन्ने सोचाई द र्शकमा देखिएको छ । को रोनाको भ यका कारण पनि दर्शक सिनेमा हलमा जान ड राएका छन् । यो समयमा घरमै बसेर यू ट्युबमा फिल्म हेर्ने दर्शक बढेका छन् ।

कोरोना म हा मा रीयता यू ट्युबमा सा र्वजनिक भएका प्रायः नेपाली फिल्मले द र्शकको राम्रो साथ पाएका छन् । अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘ए मेरो हजुर ३’ ले यूट्युब रिलिजको १९ दिनमै एक क रोड भ्यूज पाएको थियो । त्यस्तै, ल कडाउनमा यूट्युब रिलिज भएका ‘साइँली, दाल भात तरकारी, जा त्रै जा त्रा, क्याप्टेन’ लगायतका फिल्मले पनि छोटो समयमै ला खौं भ्यूज बटुले । हेर्नुस भिडियो

यसबीच, दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्म ‘छ क्का पञ्जा ३’ ले यूट्युबमा रेकर्ड नै बनाएको छ । १७ दिनअघि यूट्युबमा सार्वजनिक भएको फिल्मलाई एक करोडभन्दा बढी पटक हेरिएको छ । यति छोटो समयमा यूट्युबमा करोड भ्यूज पाउने यो नै पहिलो फिल्म हो । यसअघि यो रेकर्ड झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ को नाममा थियो ।

दीपाश्री निरौलाले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईंलगायतको मुख्य भूमिका छ । नेपालको सामुदायिक विद्यालयमा हुने गरेको शैक्षिक बेथितिको कथा उठान गरेको फिल्मले ब क्सअफिसमा आ क्राम क कमाई गरेको थियो । फिल्मलाई यूट्युबमा सकारात्मक प्रतिक्रिया मिलेको छ । सिनेमा हलमा पनि फिल्म निकै रुचाइएको थियो ।

यी १० नेपाली कलाकार जसले भारतमा पनि च र्चा पाए

कतिपय नेपाली कलाकारहरु छन् जसले अ न्तराष्ट्रिय ख्या ती कमाउन सफल भएका छन्। तर, कुनै प्रतिभा केवल मा र्गमा आउन ढि लाई भ इरहेको हुन्छ, जब सहि बाटोमा पुग्छ त्यसपछि उसले आफैंलाई भेट्टाउँछ।

नेपाली सिनेमा क्षेत्र क लिउडको बजार सा नो छ। नेपाली फिल्म उद्योग सानो भएता पनि नेपाली स्टा रले आफ्नो प्र तिभाको आधारमा राम्रो अ न्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका हुन। यी १० नेपाली सेलिब्रेटी जो बलिउडमा सफल भएका हुन् ।

मनिषा कोईराला

सुन्दर र प्र तिभाशाली अभिनेत्री मनिषा कोइरालाले आफूलाई एक लोकप्रिय बलिउड अभिनेत्रीको रुपमा स्थापित गरेकी छिन्। उनको परिचाय नेपालको उच्च घरानासँग सम्बन्धित छ।

मनिषाले आफ्नो आधा बाल्यकाल भारतमा बिताईन्। सुरुमा मोडलिङ गरेकी उनी त्यसपछि बलिउडमा प्रवेश गरिन्। ‘दिल से’, ‘सौदागर’ जस्ता धेरै हिट फिल्महरूमा मनिषाको उत्कृष्ट अभिनय देख्न सकिन्छ।

तेरिया मगर:

उनी सानी केटी हुन् जसले २०१४ मा नृत्य प्रतियोगिता ‘लिटिल मास्टर्स’को उपाधि जितेकी थिइन। उनी नेपालको रुपन्देही जिल्लाकी निवासी हुन्। तेरियाले ‘झलक दिखला जा सिजन ९’को उपाधी पनि जितेकी थिइन्।

उदित नारायाण झा

१९७०मा रेडियो नेपालमा मैथिली लोक गायकको रूपमा आफ्नो करियर शुरू गरेका उदित नारायण आज बलिउडका सबैभन्दा सफल गायक मानिन्छन्। उनी नेपालको सप्तरी जिल्लामा जन्मिएका थिए। नेपाली संगीत क्षेत्रमा ८ बर्ष बिताएपछि झा बलिउडमा प्रवेश गरेका थिए। बलिउडमा उनले सन् १९८० देखि आफ्नो करिअर सुरु गरे। आज उदित नारायण अन्तर्राष्ट्रिय रुपमा परिचित छन्।

माला सिन्हा

नेपाली-इसाई परिवारमा जन्मेकी माला सिन्हा परिचित कलाकार हुन। हिन्दी सिनेमाकी दिग्गज मालाले आफ्नो अभिनय करियर बंगाली फिल्मबाट शुरू गरेकी थिइन्। पछि उनले नेपाली चलचित्रहरूमा पनि काम गरिन। बिस्तारै उनी हिन्दी चलचित्रतिर गइन् र उचाइ चु म्न थालिन।

माला सिन्हाले हिन्दी फिल्महरू जस्तै, ‘जीड’, ‘राधाका संगम’, सामका सिकन्दर’, ‘धन दौलत’, ‘बर्हम’, ‘कर्मयोगी’, ‘संजोग’ लगायतमा काम गरेकी छिन्।

सुनिल थापा

नेपाली चलचित्रका प्रख्यात खलनायक सुनील थापा हिन्दी चलचित्रहरूमा पनि लोकप्रिय अनुहार बनेका छन्। राते काइलाका नामले प्रसिद्ध थापा मुम्बईमा मोडलिङ पछि अभिनयमा फर्के। उनले १९८१ मा फिल्म ‘एक दूजे के लिए’ बाट डेब्यु गरेका थिए।

त्यसपछि उनले धेरै हिन्दी र भोजपुरी फिल्महरूमा पनि काम गरे। सन् २०१४ मा आएको प्रियंका चोपडाको फिल्म ‘मैरी कॉम’ले उनलाई एक फरक चिनारी प्रदान गर्‍यो। त्यसमा उनले प्रियंकाको प्रशिक्षकको भूमिका खेलेका थिए।

भोला राज सापकोटा

फिल्म ‘ब र्फी’मा तपाईले रणबीर कपूरको साथीलाई याद गर्नुभएको छ? जो रणबीरको लागि आवाजका रूपमा काम गर्थे। उनी अरु कोही थिएनन् महान् नेपाली अभिनेता भोलाराज सापकोटा थिए। फिल्म २०१२ मा रिलीज भएको थियो।

उक्त फिल्ममा रणबीर बाहेक, इलियाना डिक्रूज र प्रियंका चोपड़ा मुख्य भूमिकामा छन्। भोलाले यस फिल्ममा सहयोगी भूमिका निभएका छन्।

पूर्ण‍िमा श्रेष्ठ

पूर्णिमा श्रेष्ठ बलिउडकी चर्चित पार्श्व गायक हुन्। उनलाई सष्मा श्रेष्ठका नामले समेत चिनिन्छ। उनले बाल कलाकारको रूपमा आफ्नो करिअर शुरू गरेकी थिइन्।

१९७१ मा रमेश सिप्पीको फिल्म ‘अन्दाज’मा श्रेष्ठले, ‘मै हैना ना बोलो-बोलो’गीतमा आवाज दिएकी थिइन्। त्यपछि ‘तेरा मुझसे है पहले का नाता कोई, क्या हुआ तेरा वादा’मा पनि काम गरिन्। श्रेष्ठले माधुरी दीक्षितको फिल्मको प्रसिद्ध गीत ‘चन्ने के खेत मे’ मा पनि आवाज दिएकी छिन्।

आदित्य नारायण झा

गायक उदित नारायणका छोरा आदित्य नारायण झा भारतमा जन्मिएका र हुर्केका कलाकार हुन। नेपाली परिवारमा जन्मेका आदित्यले बलिउडमा आफ्नो प्रतिभाको बलमा निकै ठूलो ख्याति कमाएका छन्। उनले बाल कलाकारको रूपमा हिन्दी फिल्ममा काम गरेपछि गाउन थालेका थिए। आज उनी पनि सफल गायकहरूको श्रेणीमा पर्छन्।

झरना बज्राचार्य:

काठमाडौंकी झरना बज्राचार्यले नेपालका धेरै सुन्दरी प्रतियोगिताहरूका उपाधी जितेकी छन्। उनले १९९७ मा मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। यस्ते उनले २००४ मा आएको फिल्म ‘लभ इन नेपाल’मा काम गरेकी थिइन्। जसमा सोनू निगम मुख्य भूमिकामा थिए।

उषा पौडेल

नेपालको जनकपुरमा जन्मिएकी उषा पौडेलले नेपाली चलचित्रमा काम गरिसकेपछि हिन्दी फिल्म उद्योगमा हात हालेकी थिइन्। धेरै संघर्ष पछि उनले बलिउडमा काम पाइन्। उनलाई ‘तुझ संग प्रीत लगाई सजना’, ‘जय जय जय बजरंग बली’, ‘अदालत’ जस्ता टिभी सिरियलमा देख्न सकिन्छ ।

 

प्रधानमन्त्रीले थु केको भि डियो भा इर ल

काठमाण्डौ,-राष्ट्रिय सभा बैठकलाई सम्बोधनका लागि पुगेका का मचला उ प्रधानमन्त्री केपी शर्मा ओलीले रो ष्टममै उ भिएर थु केको फोटो सा माजिक स ञ्जालमा भा इर ल भएको छ।

आज दिउँसो राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने क्र ममा ओलीले थु क्ने अ वस्था आ इलागेको थियो ।

प्रधानमन्त्री ओलीले रोष्टममै उ भिएर थु केपछि सा माजिक ञ्जालमा सो को वि रोध भैरहेको छ। त्यसैलाई सं केत गर्दै ‘ज था भावी न थुकौं, थु कले मृ त्यु फ़ै लाउँछ’ लेखेको व्या नर भा इरल भैरहेको छ।

राष्ट्रिय सभा बैठकमा लामो स म्बोधन गरेका ओलीले प्रतिनिधिसभा वि घटन गर्ने आ फ्नो क दमले सं विधान र लो कतन्त्रको र क्षा गर्ने दा वी ग र्नुभएको थियो ।

त्यसक्रममा उहाँले सरकारले गरेका कामको लामो व्या ख्या गर्दै सरकारलाई पार्टीभित्रैबाट अ सहयो ग गरेपछि वि घटन गर्नुपरेको दा वी गर्नुभयो ।

जन आस्थाबाट साभार

आग्याको प्रेममा छन् अनमोल ?

काठमाण्डौ,- अभिनेता अनमोल केसी शान्त स्व भावका छन् । आफ्नो बारे गलत ह ल्ला फै लिँदा समेत उनी त्यसको प्र तिका र गर्न ह तारिँदैनन् । उनी आफूले अभिनय गरेको फिल्मको प्रचारभन्दा अगाडि मिडियामा पनि झु ल्किँदैनन् । आफूलाई रिजर्भ राख्ने यही बा नीकै कारण उनको छ वि नेपाली फिल्म क्षेत्रमा अन्य कलाकारको भन्दा भिन्न छ । तर, से लिब्रेटी भएपछि राम्रा/न राम्रा दुवैखाले चर्चा चल्ने गर्छ ।

अनमोलको पनि जब फिल्म रि लिजको मुखमा हुन्छ, तब आफ्नै फिल्मकी अभिनेत्रीसँग अफेयरको हल्ला चल्छ । फिल्म ‘जेरी’ रिलिजताका उनी यही फिल्मकी अभिनेत्री आना शर्माको प्रेममा रहेको चर्चा चलेको थियो । फिल्म ‘गाजलु’ रिलिजताका सृष्टि श्रेष्ठ, ‘ड्रि म्स’ रिलिजको समयमा साम्राज्ञी आरएल शाह र ‘ए मेरो हजुर ३’ को बेला सुहाना थापासँग पनि उनको प्रेम च र्चा चलेको थियो ।

दुई वर्ष अगाडि फिल्म ‘क्या प्टेन’ रिलिजको समयमा भने उनी ‘पिं जडा ब्या क अ गेन’ फेम्ड अभिनेत्री सारा सिरपालीको प्रेममा रहेको खबर बा हिरिएको थियो । साराको जन्मदिन मनाउन उनी नगरकोट समेत पुगेको चर्चा चलेको थियो । तर, दुवैले आफूहरुबीच चि नजान र भेटघाट भए पनि प्रेम न भएको स्पष्ट पारेका थिए । अहिले भने उनीहरुको सम्बन्धको बारेमा कही कतै सु निएको छैन ।

दुई महिनाका लागि रो किएको फिल्म ‘ए मेरो हजुर ३’ को छायांकन पूरा गरेपछि अनमोल आफ्नै होम प्रो डक्सनको फिल्म ‘पारस’ गर्दैछन् । यसमा उनले आग्या करनजितसँग रोमान्स गर्न लागेको खबर छ । अडिसनबाट आग्या फिल्मका लागि छ नोट भएको जानकारी प्राप्त छ । तर, निर्माण टिमले भने फिल्ममा अहिलेसम्म अनमोलबाहेक अरु कलाकार फाइनल नभएको बताएको छ ।

फिल्म ‘पारस’ मा अनमोल र आग्याले स्क्रिन शेयर गर्न लागेको चर्चा चलिरहँदा उनीहरु प्रेम रहेको पनि गाईंगुईं सुनिन थालेको छ । अहिले अनमोल जहाँ हुन्छन्, आग्या पनि त्यहीँ हुन्छिन् । घुमघाममा निस्कँदा पनि उनीहरु छुटिँदैनन् । केही दिनअघि उनीहरुले साथीहरुसँग घुमफिरका तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेका थिए । अहिले यो जोडी भारतको दार्जिलिङ भ्रमणमा छ ।

अनमोलले शनिवार आफ्नो इन्स्टाग्राममा दार्जिलिङको रेलको अगाडि खिचेको एक तस्विर पोस्ट्याएका छन् । उनले इन्स्टा स्टोरीमा पनि दार्जिलिङका दृश्य शेयर गरेका छन् । त्यस्तै, आग्याले पनि आफ्नो इन्स्टा स्टोरीमा ‘दार्जिलिङ हिल्स’ भन्दै एउटा भिडियो पोस्ट गरेकी छन् । यसबाट के बुझ्न सकिन्छ भने अनमोल र आग्या अहिले एकसाथ दार्जिलिङ घुमिरहेका छन् ।

अनमोल र आग्याले दार्जिलिङमा सँगै खिचेका तस्विरहरु भने साझेदार गरेका छैनन् । उनीहरु केही दिन अगाडि मात्र घुमफिरको उद्येश्यले त्यसतर्फ प्रस्थान गरेका हुन् । कुनै युवतीसँग अनमोलको यसप्रकारको घनीभूत निकटता र सामिप्यता अहिलेसम्म देखिएको थिएन । यसकारण पनि आग्यासँग उनी प्रेममा त छै नन् भन्ने अड्कल लगाउन दर्शक र मिडियालाई ठाउँ दिएको छ ।

बाइडेनको शपथ ग्र हण अघि हिं साको ष ड्यन्त्रअमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनको २० जनवरीमा श पथ ग्र हण समारोह अघि हिं सा हु न स क्ने अ नुमान ग रिएको छ । बुधबार राष्ट्रपति ट्र म्पका स मर्थकले संसद भित्र प्र वेश ग रेर तो डफोड गरेका थिए । यतिबेला सं सद् भि त्र र बा हिर भएको हिं सामा एक प्र हरी अधिकारीसमेत पाँचजनाको मृ त्यु भ एको थियो । अब यो मा मिलामा न याँ खु लासा भएको छ ।

सीएनएनको एक रिपोर्ट अ नुसार बिहिबार संसद भवन अर्थात् क्या पिटल हि लभन्दा केही टा ढा एउटा ट्र क रा खिएको थियो । यसको खो जी गर्दा ११ घ रेलु ब म र के ही ह तियार ब रामद ग रिएको थियो ।

अल्बामामा बस्छन् ड्रा इभरः

सीएनएनको रिपोर्ट अनुसार यो एउटा सा नो पि कअप ट्र क थियो । यसका मालिका अ ल्बामामा ब स्छन् । उ नलाई प क्रा उ गरिसकिएको छ । ट्रकबाट घरमा नै ब नाइएका ११ वटा ब म, एउटा अ सल्ट रा इ फ ल र एउटा ह्या न्ड ग न ज फत गरिएको छ । यस्तो प्र हरीको भूमिकामाथि सबैभन्दा बढी प्र श्न उ ठिरहेका छन् ।

रिपोर्टका अनुसार सभामुख नेन्सी पेलोसी यी व्य क्तिको नि शा ना मा थि इ न् । यो ह ति या र ट्र म्प स म र्थक प्र द र्श न का री स मक्ष पु र्याइने यो जना रहेको र ट्रकलाई यसैकारण क्या पिट हिल नजिकै पा र्क गरिएको रिपोर्टमा उल्लेख छ । यो विषय हाल अ नुसन्धा नको दा यरामा छ ।

११ जना वि रुद्ध मु द्दा द र्ताः

बुधबार भएको हिं सामा के न्द्रीय अ नुसन्धान एजेन्सीले ११ थप प्र दर्शन कारीको प हिचान गरेको छ । उनीहरु वि रुद्ध मु द्दा द र्ता गरेको छ । यसमा वेस्ट भ र्जिनियाका एक अधिकारी पनि स मावेश छन् । नेन्सी पे लोसीको अफिसको कु र्सीमा बस्ने व्य क्तिको पनि प हिचान गरिएको छ । प्र दर्शन कारीले बुधबार म ट्टीते ल पनि ल्या एको बताइएको छ । उनीहरुको उद्देश्य केही स्थानमा आ ग ला गीसमेत गर्ने हु नसक्छ ।

ख तरा रो किएको छै नः

अमेरिकी सु रक्षा अधिकारीलाई बा इडेनको श पथ ग्र हण स मारोहमा पनि अमेरिकामा हिं सा फै लने हो कि भन्ने ड र छ । वासिङ्टन, जर्जिया, कन्सास, ओहियो, मिशिगत, क्यालिफोर्निया, कोलोराडो, उटाह, न्यू मेक्सिको, व्योमिंग र टेक्सासजस्ता राज्यमा पनि नि ग रा नी ब ढाइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया