सिन्धुली,४ असोज – विभिन्न अ प रा ध का मु द्धामा का रागार कार्यालय सिन्धुलीमा कै द सँ जाय भोगी रहेका पाँच जना कै दीले बाँकी ५० प्रतिशत सँ जाय मि नाहा पाई शनिबार रि हाई भएका छन् ।
संविधान दिवसको अबसरमा ५० प्रतिशत कै द सँ जाय भुक्तान गरी सकेका र अ सल चा लच लन भएको ती कै दीलाँई बाँकी सँ जाय मि नाहा गरी रिहाई गरिएको उक्त का रागारले जनाएको छ ।
संविधान दिवसको अबसरमा उनीहरु सहित देशभरीबाट २८९ जना कै दीले बाँकी ५० प्रतिशत कै द सँ जाय मि नाहा पाई रि हाई भएका का रागार कार्यालय सिन्धुलीका प्रमुख मात्रिकाप्रसाद पहाडीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिन्धुली का रागारबाट कै द सँ जाय मिनाहा भई रिहाई हुनेहरुमा क र्तव्य ज्या न मु द्धामा सँ जाय भो गि रहेका धनुषा जिल्ला मुसहरनिया–६ निवासी देबनारायण यादब, कु ट पि ट र अ ग भं ग मु द्धामा सँ जाय पाएका कनकपट्टी–३ निवासी जिबछ यादब र स बारी ज्या न मु द्धा खेपी रहेका जनकपुर उपमहा नगरपालिका–१४ निवासी गुड्डु भन्ने रामललित महतो रहेका छन् ।
त्यस्तै सबारी ज्या न मु द्धा खेपी रहेका जनकपुर उपमहा नगरपालिका–२३ निवासी नन्दनकुमार साह र न क बजनी चो रीको मु द्धा खे पी रहेका जनकपुर उपमहा नगरपालिका–७ निवासी तबारक रायन रहेको उहाँले जानकारी दिनुभयो ।
संविधान दिवसको अबसरमा कारागार कार्यालय प्रमुख र प्रमुख जिल्ला अधिकारीको सिफारिसमा ती कैदीले बाँकी सँजाय मिनाहा पाई रिहाई भएका जनाईएको छ ।