मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिलाको मृ त्यु

सोमवार , आश्विन २६, २०८३

सुनसरी,२६ असोज –  सुनसरीको कोशी गाउँपालिका–२ स्थित काली मन्दिरनजिकैको भित्री सडकखण्डमा मोटरसाइकलको ठ क्करबाट एक महिलाको मृ त्यु भएको छ ।


सोमबार दिउँसो करिब १ः५५ बजे को २७ प २८५५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया कौसिला यादव गम्भीर घा इते भएकी थिइन् ।

दुर्घटनामा घा इते यादवलाई उपचारका लागि विराटनगर लैजाँदै गर्दा दिउँसो ३ः१० बजे बाटोमै मृत्यु भएको हो।

दुर्घटनापछि मोटरसाइकलसहित चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–७ निवासी अन्दाजी २१ वर्षीय सुमन सदालाई प्रहरीले नि यन्त्रणमा लिएको छ ।

प्रतिक्रिया