मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

आज सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

बुधवार , भाद्र ४, २०८२

काठमाडौं ,४ भदौ – नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको १६ सयले घटेर तोलाको एक लाख ९३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ९५ हजार एक सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर २२५५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २३ सयमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया