सिन्धुली – नेकपा एमालेका युवा नेता महेश बस्नेत गोलञ्जोर गाउँपालिका आउनु हुने भऐका छ । वैशाख ९ गते युवा संघ गोलञ्जोरले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेता बस्नेत गोलञ्जोर आउने हुनु भएको हो ।
नेता बस्नेतले पालिकाको केन्द्र ग्वाल्टारमा आयोजित बृहत युवा भेला तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नु हुने छ । नेता बस्नेतल विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने लाई स्वागत गर्ने र्कायक्रम रहेको आयोजकले जनाएका छन् ।चर्चित गायकहरु रामजी खाँड र बैकुण्ठ भण्डारीले सो कार्यक्रममा गीत प्रस्तुत गर्नु हुने छ ।