सिन्धुली ,१५ पौष – सिन्धुली जिल्लामा मंगलबार नेपाल मा नब अ धिकार संगठनको जिल्ला शाखा पु नर्गठन भएको छ ।
नेपाल मा नब अ धिकार संगठनका केन्द्रिय अध्यक्ष महामुनिश्वर आचार्यको उपस्थितीमा भएको भेलाले पत्रकार बाबुराम देवकोटाको अध्यक्षतामा जिल्ला शाखा पुर्नगठन गरेको हो ।
सिन्धुली जिल्लामा यसअघि सुरेश पौडेलको अध्यक्षतामा गठन भएको जिल्ला शाखा ला मो समयदेखि नि ष्कृय भएकोले जिल्ला शाखा पु नर्गठन गरिएको सो अबसरमा केन्द्रिय अध्यक्ष आचार्यले जानकारी गराउनुभयो ।
उहाँले मनाब अ धिकारबादी त टस्थ र नि ष्पक्ष भएर काम गर्नु पर्ने बताउदै देशका ७७ वटै जिल्लामा नेपाल मानब अधिकार संगठनको शाखा गठन भएको जानकारी दिनुभयो ।
त्यस्तै नेपाल मा नब अ धिकार संगठनका महासचिब तथा पूर्व सांसद बिजुल बिश्वकर्माले उक्त संस्था गठनको उदेश्य माथि प्रकास पार्दै ऋषिकेस साह, सुदिप पाठक जस्ता व्यक्तित्वले नेतृत्व गरेको संस्था भएको चर्चा गर्नुभयो । उक्त संस्थाको जिल्ला शाखाको बाँकी पदाधिकारी र सदस्यहरु १५ दिन भित्र बिस्तार गरी जिल्ला कार्य समितिलाई पूर्णता दिईने जनाईएको छ ।
आज पौष १५ गते बुधबारको राशिफल र मौसम
वि.सं.२०७७ साल पौष १५ गते । बुधबार । ईश्वी सन् २०२० डिसेम्बर ३० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–पूर्णिमा,०४ घडी ३२ पला,बिहान ०८ बजेर ४५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–आद्र्रा,३० घडी ५७ पला,बेलुकी ०७ बजेर ०७ मिनेट उप्रान्त पुनर्वशु । योग–ब्रम्ह,२४ घडी १५ पला,बेलुकी ०४ बजेर ३८ मिनेट उप्रँन्त ऐन्द्र । करण–बव,बिहान ०८ बजेर ४५ मिनेट उप्रान्त बालव,बेलुकी ०९ बजेर ०६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १७ मिनेट । दिनमान २५ घडी ५३ पला । योमरी पुन्ही । तमु ल्होसार । उँधौली पर्व । धान्य पूर्णिमा । गैडु पूजा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा म न मु टाव सि र्जना हुनेछ । छोटो यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बा धा अ वरोधहरुको सामना गर्नुपर्नेछ । न्यालयबाट हुने न्या यिक नि र्णयहरु तपाईँको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुन सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक पक्ष सबल रहनेछ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग आत्मियता बढ्नेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- व्यापार व्यावसाय वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । धार्मिक र सामाजिक काममा मन जाने तथा समाजमा राम्रा काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । घरपरिवार तथा आफन्तबाट साथसहयोग प्राप्त हुनेछ । समयले साथ दिने हुनाले राम्रा अवसरहरू प्राप्त हुनेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- समय मध्ययम रहेकोले सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने योग रहेको छ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । ठूलो योजनाहरु केही समयको लागी थाती राख्नु नै उचित हुनेछ । तरपनि काम वा अध्ययनको सवालमा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- बिद्यामा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाब बढ्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि थोरै लाभ लिन सकिनेछ । तरल पदार्थ, पानी तथा पानीसँग सम्बन्धीत व्यावसायमा लगानी गर्दा ध्यान दिनुहोला । दाजुभाई तथा आफन्तजनबाट असहयोग हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- व्यापारमा मन्दि आई दैनिकी कष्टकर नहोला भन्न सकिन्न । गलत चिन्तन तथा सोचाईलो कार्य क्षेत्रमा समस्या पैदा हुनेछ । अरुकै लागि रुपैया पैसा खर्चनु पर्नेछ । तरपनि औषधीजन्य तथा दैनिक उपभोग्य बस्तुको खरिद बिक्रिबाट लाभ लिन सकिनेछ । कृषि क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ भने छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । गहना, कपडा वा धातु जोड्ने समय रहेको छ । शुभ तथा माङ्गलिक कार्यमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । आत्मविश्वास र हिम्मतका साथ अघि बढेमा भाग्य भावमा रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- समय मध्ययम रहेकोले राम्रो बोल्दा बोल्दै बोलीको विपरीत अर्थ लगाई आलोचना गर्नेहरु शक्रिय हुनेछन् । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ । आलस्य र थकानको अनुभूती हुनेछ । बाटो काट्दा वा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- परिवारका साथ रमाईलो वातावरणमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आएपनि खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । आलोचना गर्नेहरु बढ्नेछन् भने सानातिना घरेलु समस्याले सताउनेछ । पहिलेको काम तथा मुद्दाहरु पुनह दोहोरिने हुँदा मानशिक तनाब सिर्जना हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- सामान्यतया झैझगडा र वादविवादमा फस्ने योग रहेको छ । मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग नपाइने काम गर्न गाह्रो महशुष हुनेछ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईँको पक्षमा नआउन सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा निकाल्न सकिनेछ । बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानी हुनेछ । बौद्धिक तथा प्राज्ञिक सभा समारोहमा सहभागी भई गतिलो प्रश्तुति दिने अवसर जुर्नेछ भने आफन्त तथा गुरुवर्गहरु खुशि हुनेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने समय रहेको छ । घरगृहस्थीमा आफन्त तथा आफन्तसँग मनमुटाब बढ्नेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । मातापितासँगको सम्बन्धमा समेत दरार आउनसक्छ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
हालको मौसमको अवस्था : – हाल प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो :– सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली साथै गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आज राती :- गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष १२ गते आईतबारदेखी पौष १८ गते शनिबारसम्मको साप्ताहिक राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो साता गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा होला । व्यापारमा मनग्ये धन लाभ हुनेछ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । अनावश्यक ठाउँमा धन खर्च होला । साताको मध्यमा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- यो हप्तामा मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । स्वास्थ्यमा सुधारपनपि आउला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- यो साता नयाँ काममा हात हाल्ने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । व्यावसायिक यात्राको सम्भावना छ । साताको अन्त्यमा परिवारमा मायामा कमी आउनेछ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- यो साता नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- यो साता कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । नाक तथा घाँटीमा समस्या आउला । साताको मध्यबाट नसोचेको ठाउँ बाट धन हात पर्नेछ । वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ र छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ):- यो साता शुभकार्यको चर्चा चल्नेछ । परिश्रम अनुसार उपलब्धि राम्रै पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नयाँ-नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । मध्य सातामा नजिकैका व्यक्तिबाट कार्यमा बाधा आउन सक्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- यो साता यात्राका विशेष अवसर मिल्ने छन् । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । गरेको कार्यमा सफलतापनि मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पार्टी तथा सेमिनारमा सहभागी भईएला । कूटनीतिक नियोगको सहयोग मिल्ने देखिन्छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- यो साता लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । आँटेको र ताकेको कार्य पुरा होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । साताको अन्त्यमा कार्य सिद्धिको योग समेत छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- यो साता मिहीनेत अनुसार फल पाईनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- यो साता पराक्रम र उत्साह बढ्नेछ । आम्दानी बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।