सिन्धुली,३० भदौ – सिन्धुलीको दुधौली नगरपालिका ७ सुगारे स्थित मदन भण्डारी राजमार्गमा सोमवार राती मोटरसाइकल र साइकल एक आपसमा ठ क्क र खाँ दा एक जनाको मृत्यू भएको र २ जना घा ई ते भएका छन ।
कटारी बाट दुधौली तर्फ जाँदै गरेको लु ५८ प २६३८ अस्थाई नंबरको मोटरसाइकल र वि प रि त दिसा बाट आईरहेको साईकल सोमवार राती ९ बजे एक आपसमा ठ क्कर खा ई दु र्घ ट ना हुँदा मृ त्यू र घा ई ते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मोटरसाइकल मा पछाडी सवार जिल्ला सुनसरी ईटहरी घर भई हाल लघु उद्योग बितिय संस्था दुधौली शाखाको शाखा प्रमुख बर्ष २६ को यादव ढुङ्गानाको टा उ कोमा ग ही रो चो ट सिराहाको फुल कुमारी अस्पताल कर्जनाहा अ स्पतालमा लागिएकोमा सोमवार राती ११ः५० बजेको समयमा उक्त डाक्टरले मृ त्यु घो ष णा गरेको प्रहरीले जनाएको छ ।
घा इ ते हुनेमा मोटरसाइकल चालक जिल्ला वारा निजगढ नगरपालिक –७ घर भई हाल आरम्भ माईक्रो फाईनस दुधौलीमा काम गर्ने बर्ष २४ को अनिल घिमिरेको हात र खुट्टामा सामान्य चो ट रहेको र साईकल चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका ७ सुगारे बस्ने बर्ष २३ को रासलाल अधिकारी को अगाडीको ५ वटा दाँत भा चि एको, हात र खुट्टामा सा मान्य चो ट, अबस्था मध्यम रहेको प्रहरीको भनाई छ ।
घाईते अधिकारीकोे उदयपुर काटारीमा उपचार भई रहेको र मोटरसाइकल चालक घिमिरेलाई उ पचार पश्चात प्रहरीको नि य न्त्र णमा लिएर अ नु स न्धा न भई रहेको प्रहरीको भनाई छ ।