शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा सुराकीलाई विप्लव समूहले का र्वाही गर्ने ,(हेर्नुस बिज्ञप्ति)

मंगलवार , भाद्र २३, २०७७

सिन्धुली,२३ भदौ – नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला समिति सदस्य अखण्ड घाइते अवस्थामा उ पचार गराइरहेका बखत प्रहरीले पक्राउ गरेकोमा खेद व्यक्त गरेको छ ।

नेकपा विप्लव समूहका नेता प्रशिद्धद्धारा सोमबार जारी विज्ञप्तीमा भाद्र १४ गते पार्टीको कामको शिलसिलामा रहेका ८ जनालाइ प्रहरीले गा ेली चलाइ गि रफ्तार गरेको र सोही समयमा खुट्टा भा चिएर घा इते भएका नेता अखण्ड काठमाडौंको जोरपाटीमा रहेको अर्थोपेडिक अस्पतालमा ज टिल अवस्थामा उ पचार गराइरहेकोमा बेडबाटै गि रफ्तार गरेको भन्दै भ त्र्सना गरेको छ ।

प्रहरी प्रशासनबाट भएको अमानविय गि रफ्तारीको वि रोध गर्दै पक्रउ परेका ८ जनालाइ नै तत्काल रिहाइको लागि विज्ञप्ती मार्फत माग गरिएको छ । पार्टी विरुद्ध सु राकी गर्ने तथा द लाल, भ्र ष्ट, क मिशनखोरी, सु दखोरी र ज नविरोधी काम गर्नेहरुलाइ श सक्त का रवाही गर्ने प्रशिद्धद्धारा जारि विज्ञप्तीमा उल्लेख छ ।

श सक्त कार्वाही कस्तो भन्ने प्रष्ट्याइएको छैन् । यद्यपी पार्टीमा आवद्धहरुलाइ निर्देश गरिएकाले द्धन् दतर्फ विप्लव माओवादी थप श सक्त हुन सक्ने आंकलन गरिएको छ ।

प्रतिक्रिया