सिन्धुली,३ भदौ – वि षालु स र्पको टो का इबाट सिन्धुलीको दुधौलीमा एक बालिकाको ज्या न गएको छ । स्थानीय रोहित गुरुङका अनुसार दुधौली नगरपालिका ११ की १२ वर्षीय बालिका डोल्मा सुनुवारको मंगलबार रा ती वि षालु स र्पको टो काइबाट मृ त्यु भएको हो ।
उ पचारका लागि स र्पदं श उपचार केन्द्र दुधौली लैजादै गर्दा बाटोमा नै बा लिकाको मृ त्यु भएको हो । बालिकाका बुबा रुद्रबहादुर सुनुवारले सुतेको बेलामा ओ च्छ्यानमा नै छोरीलाइ वि षालु क रेत स र्पले ड सेको जानकारी दिनु भयो ।
वि षालु स र्पको टो काइबाट यस वर्ष मात्रै तीनजनाले ज्या न गु माइ सकेका छन् । दुधौली नगरपालिकाको कमलाखोंच क्षे त्रमा वि षालु स र्पले टो केर वर्षेनी म ृत्युदर ब ढ्दा पनि उपचार केन्द्र भने भरपर्दो नभएको स्थानीय रोहित गुरुङको गु नासो छ ।