शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका सबै स्थानीय तहमा स टडाउन

बुधवार , भाद्र ३, २०७७

सिन्धुली,३ भदौ – सिन्धुली जिल्लामा कोभिड–१९ को सं क्रम ण बढेसँगै सबै नौ वटै स्थानीय तहले स टडा उनको घो षणा गरेका छन् ।

जिल्लामा कोभिड–१९ (कोरोना भा ईरस) को सं क्रमण बढदै गएको र मानिसको पनि चहल पहल बढ्दै गएपछि त्यसलाई रो कथाम तथा न्यू निकरण गर्न स टडाउन घो षणा गरेको स्थानीय तहले जनाएका छन् । सिन्धुली जिल्लामा अहिलेसम्म कोरोना सं क्रमित बि रामीको संख्या ३३ पुगेको र ती मध्ये अहिले २० जना आ ईसोलेसन कक्षमा उपचार गरी रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बि रामी मध्ये १५ जना एपोलो अस्पतालमा, एक जना जिल्ला अस्पतालमा, चार जना नेपाली सेनाको व्या रेकमा रहेको आ ईसोलेसनमा र अर्का एक जनाको धुलीखेलमा उ पचार भई रहेको छ । बाँकी नि को भएर घर फर्किएका जनाइएको छ ।

कमलामाई नगरपालिकाले एक साताका लागि साउन २७ गते गरेको स टडाउन सोमबार राती १२ बजे सकिएपछि पुनः एक साताका लागि थपेको जनाएको छ । कोरोना सं क्रमणको जो खिम बढ्दै गएपछि मेयर खड्गबहादुर खत्रीको अध्यक्षतामा भदौ १ गते बसेको बैठकले स टडाउन भदौ ९ गते राती १२ बजेसम्मलाई थ पेको नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालले जानकारी दिनुभयो ।

अहिलेलाई एक साताका लागि स टडाउन थप गरिएको र पछि अवस्था हेरेर थ पघट हुन सक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार अ त्यावश्यक बाहेकका सेवाहरु सबै ब न्द हुनेछन् । सर्वसाधारणलाई आवतजावतमा पनि रो क लगाइएको छ । नगरपालिका मातहत रहेका सरकारी कार्यालयहरु पनि ब न्द गरिएका छन् ।

जिल्लामा कोराना भा इरस सं क्रमितको संख्या ब ढ्दै गएको र मानिसको च हलपहल कारण क न्ट्याक ट्रे सिङमा स मस्या आएपछि एक साताको लागि अ त्यावश्यक सेवा बाहेक अन्य गतिविधि ब न्द गरिएको नगरपालिकाले जनाएको छ ।

यस्तै दुधौली नगरपालिकाले साउन ३१ गते राती १२ बजेदेखि भदौ ६ गते राती १२ बजेसम्म स टडाउन घोषणा गरेको जनाएको छ । नगरपालिकाले बजार ब न्द गरी मानिसको आ वागमनमा श सक्त क डाई गरेको छ । मेयर घनश्याम राउतका अनुसार कार्यपालिकाको बैठकबाट निर्णय गराई बजार ब न्द गरिएको हो । उहाँले भन्नुभयो, “मानिसको अ नावश्यक प्रवेशमा रो क लगाउन दुधौली प्रवेस गर्ने खोक्सा ना कामा श सस्त्र प्रहरी, झुँगा र सिम्राही नाकामा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरेका छौं ।” अत्यावश्यक बाहेकका सबै सेवा ब न्द गरी क डाई गरेको पनि उहाँले बताउनुभयो ।

घ्याङलेख गाँउपालिकाले पनि भदौ १ गते राती १२ बजेदेखि १० गते राती १२ बजेसम्मका लागि स टडाउन घोषणा गरेको जनाएको छ । सोमबारको कार्यपालिका बैठकले उक्त स टडाउन घोषणा गर्ने निर्णय गरेको जानकारी दिदै गाँउपालिका अध्यक्ष जगतबहादुर भोलनले अत्यावश्यक बाहेकका सबै सेवा र गाँउपालिका मातहतका सरकारी कार्यालय, वडा कार्यालय समेत ब न्द गरिएको बताउनुभयो । मानिसको आवतजावत समेत ठ प्प पारिएको सुनाउनुभयो ।

हरिहरपुरगढी गाँउपालिकाले पनि भदौ १ गतेदेखि १५ दिनको लागि स टडाउन घोषणा गरेको बताएको छ । गाँउपालिका अध्यक्ष कार्साङ लामाले स्वास्थ्य सेवा र प्रशासनिक सेवा बाहेक सबै सेवा ब न्द गरिएको र बित्तिय संस्था समेत दुई घण्टाका दरले हप्तामा तीन दिन खुल्ने गरी ब न्द गरेको सुनाउनुभयो ।

बिहान ७ बजेदेखि ९ बजेसम्म तरकारी र खाद्यान्नको पसल खुल्ने व्यवस्था मिलाईएको र गाँउपालिका प्रबेस गर्ने झम्सी, धिमिले र केमनचुली ना का प्रबेस ब न्द गरिएको गाँउपालिकाले जनाएको छ ।

उता गोलन्जोर गाँउपालिकाले पनि साउन २९ गतेको कार्यपालिकाको बैठकले भदौ ५ गतेसम्म स टडाउन घोषणा गरेको जनाएको छ । गाँउपालिका अध्यक्ष पुष्पबहादुर कार्कीले गाउपालिका भरी नै स टडाउन घोषणा गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “गाँउपालिकाभित्र बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग रहेका छन् । राजमार्गमा चल्ने गाडीलाई समेत गाँउपालिकाभरी रो केर यात्रु झार्न नपाउने गरी क डाई गरेका छौं ।”

त्यस्तै तीनपाटन गाँउपालिकाले पनि साउन २७ गते बसेको कार्यापालिकाको बैठकबाट निर्णय गराई भदौ १ गतेदेखि ७ गतेसम्म सार्बजनिक तथा नीजि सबारी साधन बन्द गरेको छ । गाँउपालिका अध्यक्ष कर्ण थापामगरले खाद्यान्न र निर्माण सामाग्री ढूवानी गर्ने गाडीमा एक जना चालक र एक जना सहचालक मात्र बसेर सञ्चालन गर्न पाउने गरी सबै खालका यातायात सेवा ब न्द गरेको जानकारी दिनुभयो । प्रचार प्रसारका लागि भदौ १ गतेदेखि ब न्द गर्ने निर्णय गरेको उहाँको भनाई छ ।

सुनकोसी गाँउपालिकाले गाँउकै एक विद्यालयमा कार्यरत एक जना शिक्षकमा कोरोना भा ईरसको सं क्रमण देखिएपछि साउन ३० गते राती १२ बजेदेखि भदौ १३ गतेसमम १५ दिनका लागि स टडाउन घोषणा गरेको छ । गाँउपालिका अध्यक्ष दिपा बोहोराले भन्नुभयो, “अत्यावश्यक बाहेक सबै ग तिविधि ब न्द गर्ने गरी गाँउपालिकाभरी स टडाउन घोषणा भएको छ ।”

कोरोना सं क्रमित ती शिक्षकलाई सिन्धुलीको एपोलो अस्पतालको आ इसोलेसन कक्षमा भर्ना गरी उपचार सुरु गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले सं क्रमित शिक्षक बसेको साइटारस्थित हाम्रो होटल सील गरेको गाँउपालिकाले जनाएको छ ।

मरिण गाँउपालिकाले पनि साउन ३२ गतेराती १२ बजेदेखि भदौ १० गतेसम्मका लागि स टडाउन घोषणा गरेको जनाएको छ । गाँउपालिका अध्यक्ष पानीराज बम्जनले मानिसको आ वतजावतमा समेत निकै क डाई गरेको र लालबन्दी तथा हेटौडाबाट आउने तरकारी समेत रो केको बताउनुभयो । “मानिसहरु कमलामाई नगरपालिका हुदै यस गाँउपालिकामा प्रबेश गर्ने हुन्” गाँउपालिका अध्यक्ष बम्जनले भन्नुभयो, “जिल्लामा जानु पर्ने हरेक कार्यालयका कार्यहरुका लागि गाँउपालिका र वडा कार्यालयबाट दिईने सिफारिस सबै रो केका छौं । प्रत्येक वडामा पनि त्यही अनुसार सूचना जारी गरेका छौं ।”

फिक्कल गाँउपालिकाले पनि साउन ३२ गतेदेखि भदौ ७ गतेसम्मका लागि स टडाउन घोषणा गरेको छ । गाँउपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले अत्यावश्यक बाहेकका सबै सेवा र गाँउपालिका मातहतका कार्यालय पनि ब न्द गरेको जानकारी दिनुभयो । मानिसको आवागमनमा समेत निकै क डाई गरिएको छ ।

प्रतिक्रिया