काठमाडौं ,२ भदौँ – ठमेलको सञ्चयकोष भवन अगाडि चे क जाँ चामा खटिएका ट्राफिक प्रहरीमाथि दु र्व्य वहार भएको छ । सरकारले कोरोना भा इसर नि यन्त्र णक लागि सवारी साधन सञ्चालनमा जोर–विजोर प्रणाली लागु गरेको छ । उक्त नियम उ लंघ न गरेर मोटरसाईकल चलाएका चालकबाट ट्राफिक प्रहरीमाथि दु र्व्यवहार भएको हो ।
प्रदेश–३–०२–००१ प५६७५ नम्बरको बुटेल मोटरसाइकलमा आएका व्यक्तिले जाँ चमा रहेका ट्राफिक प्रहरी माथि दु र्व्यव हार गरेका हुन् । उनले आफू नेपाली से नाका जर्नेल भएको भन्दै ट्राफिक प्रहरीलाई ध म्काएको भिडियोमा देखिन्छ ।
जर्नेल भने पनि उनी से नाको पाेसाकमा भने देखिएका छैनन् । माेटरसाइकल केसरमहलबाट सञ्चयकाेष भवनकाे बाटाे आउदै गरेकाे थियो ।
‘आफू ठूलो मान्छे हुँ भन्दै आफूहरुलाई गा ली गरे, ’ट्राफिक जाँ चमा ख टिएका एक प्रहरीले थपे, ‘मलाई रो क्ने को हो ? म ठूलो मान्छे हुँ भन्दै आ मा उ च्चारण गरेर गा ली गरे ।’
मोटरसाइकल भने किरण राणाको नाममा रहेको ट्राफिक प्रहरीले जनाएको छ । उनी बा स्तविक जर्नेन हुन वा ध म्का उनलाई मात्र भने त्यसबारे अ नुसन्धा न भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
भिडियाे: