सिन्धुली,१ भदौ – सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–८ का ३७ बर्षिय वडा सदस्य जंगबहादुर माझीलाई दुई जना महिलालाई यौ न दु व्र्यवहार गरेको अभियोगमा प क्राउ गरी का रबाही प्रकृया अघि बढाएको छ ।
नेपाल कम्युष्टि पार्टी(नेकपा) बाट निर्वाचित वडा सदस्य माझीलाई प क्राउ गरी सोमबार जिल्ला अदालत सिन्धुलीमा ज बर्जस्ती क रणी अन्तर्गत मु द्धा द र्ता गरी का रबाही प्र क्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रबक्ता प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले महिला माथि यौ न दु व्र्यवहार गर्ने वडा सदस्य माझीलाई मु द्धा दर्ता गरी अ नुसन्धानका लागि अ दालतबाट सात दिनको म्या द समेत लिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पी डितले कि टानी जा हेरी दिएपछि मु द्धा दर्ता गरी अ नुसन्धा न प्रकृया पनि सुरु गरेका छौं ।” प क्राउ परेका वडा सदस्य माझीले आफुलाई हरिहरपुरढी गाउँपालिका–८ को भित्रिजमुने र काँस बगर खोलाको विचमा रहेको जलेश्वर महादेवको पूजारी भएको समेत बताएका छन् ।
२०७७ साउन महिनाको ३० गते शनिवार तीन घण्टाको पै दल यात्रा गरेर जलेश्वर महादेव स्थान पुगेका २५ र ३८ बर्षका महिला पूजारी माझीबाट ब लात्कृ त भएसंगै यस्तो घ टना सा र्वजनीक हो । ब लात्कारको प्रयास गर्दा प्र तिकार गर्दागदैँ पनि माझीले स्वा स्थ्य, नि रोगी र सुख प्राप्त हुन्छ भन्दै ज बरज स्ती गरेको पी डित महिलाले बताएका छन् । भगवानको दर्शन गर्न पुजाको थाली लिएर मन्दिर जाँदा उ ल्टै पूजारीबाट ब लात्कृ त भएर फर्किनु परेको ती महिलाको गु नासो पाईन्छ ।
नेपाल कम्युष्टि पार्टी(नेकपा) बाट निर्वाचित वडा सदस्य समेत रहेका मन्दिर गु फाका पुजारी माझीले यस्तो ह र्कत देखाएको स्वयम् पी डित महिलाहरु बताउँछन् । पीडित महिलाहरुका अनुसार मन्दिर परिसर पुगेपछि कोरोना सं क्रमणको जो खिम हुने भन्दै पालैपालो पुजा गर्न पुजारीले आग्रह गरे ।
पी डित ३८ बर्षिया महिलाले भनिन्, “पहिला एक जना मात्र आउ भनेपछि अगरबत्ती, फूल र अक्षता लिएर गुफाभित्र भएका देवताहरुको पुजा गर्न गए । पुजारीले रुद्राक्षको माला लगाईदिए । गुफाभित्र पुजा पनि गरेँ । त्यसपछि पुजा गर्न छु ट्टाउनै नहुने भगवान माथि हुनुहन्छ भन्दै पुजारीले जंगल तिर देखाए । आफु वि रामी मान्छे, बाटो अ फ्ट्यारो रहेछ । जान सक्दिन भनेपछि पुजारीले नै ता नेर लगे । जान्न भनेर हात फु त्काउन खोजे, स किन । त्यहाँ लगेर मलाई नां गो बनायो ।”
“पढेको छैन, बोल्न त्यति जान्दिन,” पी डित महिलाले थपिन्, “पुजारीले श रिरको रो ग यहाँबाट नि काल्नु पर्छ भन्दै मेरो यो नीमा दु ख्ने गरि हात प साए । स्त न खेलाए र दु ख्ने गरि चि मोटोे ।” घ टना भएदेखि भो क, निन् द्रा हराएको छ । न्या य खोज्दै सिन्धुलीमाढी आइपुगेकी पी डित महिलाले सुनाईन् ।
यस्तै २५ बर्षिय पी डित महिलाले पुजारी भनिने जंगबहादुर माझीले आफुलाई पनि ब लात्का र गरेको बताईन् । उनलाई पनि ३८ बर्षिय महिलालाई जस्तै व्य वहार भयो, मन्दिरका पुजारीबाट ।
“साथी पुजा गरेर बाहिर निस्किएपछि पुजा गर्ने पालो मेरो थियो । उनिसंग बोल्दै न बोली पुजा गर्न म पनि पसे । पुजारीले सिकाउदै गए । मैले पुजा गर्दै गए । गुफा मन्दिर भन्दा अलि माथि खो ल्सामा ढुं गाका देउता रहेछन्, पी डित महिलाले भनिन्, “ढुंगाका देउतालाई पुजा गर्न बाँकी छदै पुजारीले मेरो अ स्मिता पनि लु ट्यो ।”
“तिम्रो बुढालाई सम्झेर अं गालोमा बाँ ध भन्यो, मैले मानिन,” उनले थपिन्, “सु रुवाल खो ल्यो र मु खमा उसको जि व्रो न चायो ।” पुजारीले आफुले गरेको ग ल्ती कसैलाई न भन्न भनेको पनि उनले बताईन ।
आफुहरुले पनि घ टना सा र्वजनीक नगरे अरु महिलाहरु पनि ब लात्कृ त हुन सक्ने भएकोले ब लात्का रीलाई कानुनी स जाय हुनुपर्छ भनेर जिल्लामा आएको पी डित महिलाले बताएका छन् । पुजारीले गरेको ग ल्ती स्वि कारेका र गाउँमा नै मिलाई दिन आ ग्रह गरेको पनि स्थानीय बासिन्दाले बताए ।
यसअघि पनि गोलन्जोर गाँउपालिका–७ का नेकपा वडा कमिटीका साचिब बिदुरप्रसाद देवकोटाबाट १५ बर्षिया बालिका ब लात्कृ त भएपछि उनी अहिले पु र्पक्षको लागि थु नामा गएका छन् ।