शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

म्युजिक भिडियो खेलाईदिन्छु भन्दै ज वरज स्ती क रणी

आइतवार , श्रावण ३२, २०७७

काठमाडौँ,३२ साउन – काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ स्थित वीरेन्द्रचोकमा म्युजिक भिडियो खे ल्ने प्र लोभनमा कि शोरी ब लात्कृ त भएकी छिन् । किशोरीलाई म्युजिक भिडियो खेलाईदिन्छु भन्दै ज वरजस्ती क रणी गर्ने एकलाई प्रहरीले प क्राउ गरेको छ ।

प क्राउ पर्नेमा सिन्धुली घर भएका ३१ वर्षीय डेविट भन्ने शुसिल खड्का रहेका छन् । खडकाले मंगलवार साँझ काठमाडौं जिल्ला कागेश्वरी मनहरा नपा वडा नं ७ विरेन्द्रचोक स्थित भेटघाट  रेष्टुरेन्टमा बोलाई ति किशोरीलाई ज वरज स्ती गरेको आ रोप रहेको छ ।

गत मंगलबार खड्काले रेष्टुरेन्टमा किशोरीलाई बो लाई म्युजिक भिडियोमा खेलाउने भन्दै प्र लोभन देखाइ वि यर खु वाएर ल ठ्याएको प्रहरी अ नुसन्धानबाट खुलेको छ ।

उनले ती किशोरीलाई ल लाई फकाई वि यर समेत खु वाई लठ्याएर राती त्यहि रेष्टुरेण्टको क्या विनमा ई च्छा वि परित ज वरज स्ती क रणी गरेको अ नुसन्धानपछि पुष्टि भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिए ।

प्रहरीका अनुसार उनले कोही कसैलाई न भन्नु भनि ड र त्रा स देखाई भोली पल्ट विहान मात्र छा डि दिएका थिए । ती पी डित किशोरीले का रवाहीको माग गर्दै प्र हरी वृत्त नयाँवानेश्वरमा नि वेदन दिएकी थिइन् ।

पी डित युवतीले दिएको उजु रीका आधारमा घ टनामा संलग्न खड्कालाई प क्राउ गरी थप अ नुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै पीडित किशोरीको स्वास्थ्य परीक्षण समेत गरिएको प्रहरीले जनाएको छ । प क्राउ परेका खडका सिन्धुली भिमान स्थायी घर भई हाल काठमाडौं, कागेश्वरी मनहरा नपा वडा नं ७ काँडाघारी थापाचोक बस्दै आएका थिए ।

प्रतिक्रिया