शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको झुंगामा आ गलागिबाट घर जलेर न ष्ट

मंगलवार , श्रावण २७, २०७७

सिन्धुली, २७ साउन – सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका–१ झुँगामा एक घर आ गलागि हुदा झण्डै साँढे चार लाख रुपैया बराबरको धनमाल जलेर न ष्ट भएको छ ।

सो ठाँउ निवासी सिता राउतको घर सोमबार आगलागि हुदा उक्त रकम बराबरको धनमाल जलेर न ष्ट भएको वडा अध्यक्ष गोविन्दबहादुर राउतले जानकरी दिनुभयो ।

उहाँका अनुसार आ गलागिबाट घरमा भएको अन्नपात, तत्ताकपडा, झण्डै एक लाख रुपैंया नगद जलेर न ष्ट भएको छ । के कारणले आ गलागि भएको हो ? सो खुल्न सकेको छैन । आ गलागिका कारण काठको घर जलेर न ष्ट हुँदा चार लाख ५० हजार रुपैया भन्दा बढीको क्ष ती भएको छ ।

प्रहरी, स्थानीय, जनप्रतिनिधि लगाएतको सहभागिताले धरै समयपछि आ गो नि यन्त्रणमा आएको र नजिकै जोडिएका घरहरुलाई आगलागि हुनबाट जोगाउन सफल भएको वडा अध्यक्ष राउतले बताउनुभयो ।

प्रतिक्रिया