काठमाडौँ ,११ साउन – आफ्नी श्रीमतीको ह त्या गरेको आ रोपमा जे ल स जाय पाएका पूर्व डिआइजी रन्जन कोइराला बिहीबार दिल्लीबजार जे लबाट रि हा भए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायधिश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालाको जे ल अवधि घटाएर उनलाई रि हा गर्नु भयो । सबै प्रमाणहरू नष्ट गर्न कोइरालाले आफ्नी श्रीमतीको ह त्या गरे र उनको ला स ज लाइदिएका थिए । स्थानीयले पछि गीताको मृ त शरीर फेला पारेका थिए । पालुङमा दुईपटक घ टनास्थल अवलोकन गर्ने क्रममा कोइरालालाई देखेपछि स्थानीयले कोइरालालाई नि यन्त्रणमा लिएका थिए । उनलाई सर्वोच्चको आदेशमा रि हाइ गरेपछि अहिले उनी के गर्दैछन् भन्ने कुरा चर्चा र जिज्ञासाको विषय बनेको छ । आखिर के गर्दैछन् त रंजन ?
जेलबाट रि हा हुँदा उनकी प्रेमिका तारा रेग्मी उनलाई लिन भनी गएकी थिईन् । तर आफूले धेरै माया गर्ने भनिएका दुई छोराहरु भने उनलाई लिन गएनन्, जसका कारण बाबु र छोराहरुबीच राम्रो सम्बन्ध नभएको शं का गरिएको थियो । तर जेठो छोरा आयुष कोइरालाले भने पूर्णरुपमा बुबा नि र्दोष भएको टिप्पणी सार्वजनिक रुपमै गरेका छन् । बाबुछोराबीच कुनै पनि न करात्मक सम्बन्ध नभएकको र अब आमा तारा रेग्मी, बुबा, भाई, हजुरआमा र उनीसहित ५ जनाको परिवारमा अब खुशी भई सँगै बस्ने आयुष कोइरालाले बताएका छन् ।
घटना हुँदा सानै उमेरका दुई दाजुभाई निकै पि डित भएको आयुषले सार्वजनिक रुपमै बताएका छन् । ९ कक्षामा पढिरहेका आयुष त्यतिबेला अ पहेलनाका कारण आफ्नो विद्यालय समेत जान नसकेको र बुबा जे लमा हुँदाको पीडा अहिले कल्पना गर्न पनि गाह्रो हुने उनले बताएका छन् । विद्यालयदेखि कलेज पुग्दा सम्म पनि सबैको हे पाई दुबै भाईले सहनुपरेको कोइरालाले बताए । अभिभावक विहीनताको अवस्था के हो भनेर भोगेको र अब भने बाबालाई छाडेर कहीँ नजाने उनले बताएका चाहन ।
मदिरा र मस्ती
रञ्जन बेलाबेलामा हल्का म दिरा सेवन गर्ने गर्थे । छोरा आयुषका अनुसार रञ्जनमा अ त्याधिक म दिरा से वन गर्ने लत नभएको तर बेलाबेलामा हल्का म िदरा से वन गरेर मस्ती गर्ने गरेका छन् । उनी कहिलेकाही साथीहरुलाई जम्मा गरेर पनि म दिरा से वन गर्ने गर्दथे ।
लामो समयपछि परिवार एकैठाउँमा हुन्दा खुसी तर सामाजिक अ पहेलाना र न कारात्मक प्रतिक्रियाले पुरै परिवार त नावमा रहेकाले उनी म दिरा र मस्तीमा समेत लागेका छन् । बुबाको रिहा भइसकेपछि सब परिवार सँगसँगै बस्न पाएको खुशी एकतर्फ र अझैपनि सोही विषयमा अ पहेलना सहिरहनु परेको दुःख एकतर्फ रहेको आयुषले बताएका छन् । बुबा नि र्दोष भएका कारण अब जति नकरात्मक प्रतिक्रिया आएपनि उनीहरु सधै खुशी रहने उनले बताएका छन् ।