सिन्धुली, – सिन्धुली जिल्लामा यो बर्षको ब र्षाका कारण नदी तथा खोलामा पानीको ब हाब बढेसँगै दुधौली नगरपालिका र मरिण गाउँपालिका बा ढीप हिरोको उ च्च जो खिममा परेका छन् ।
जिल्ला वि पद व्यवस्थापन समितिले तयार गरेको वि पद पूर्व तयारी तथा प्र तिकार्य योजना २०७७ अनुसार दुधौली नगरपालिका र मरिण गाँउपालिकालाई बा ढी र प हिरोको उच्च जो खिम क्षेत्रमा राखिएको छ । बाढी प हिरोको उ च्च जो खिम रहेको भन्दै यि दुई स्थानीय तहमा नागरिकलाई उ च्च स तर्कता अपनाउन आग्रह गरिएको छ ।
कमला, बाग्मति, मरिण, चँदाहा, सुनकोशी, तावा लगायतका नदी तथा खोला किनार नजिकका बस्तीहरुमा बा ढीको त्रा स बढेको छ भने पहाडी भि रालो भूभागमा बसोबास गर्नेहरुमा प हिरोको त्रा स बढेको छ ।
जिल्लाका जो खिम क्षेत्र सम्भावित स्थानीय तहले पनि पूर्व स तर्कता अपनाउन थालेका छन । उनीहरुले सूचना सन्देश दिने तथा नागरिकलाई स चेतता पूर्वक जो खिम न्युन क्षेत्रमा रहन आग्रह समेत गरेका छन । वि पद पूर्व तयारी तथा प्रतिकार्य योजना अनुरुप स तर्कता अपनाउन स्थानीय तहहरु सक्रिय बनेका छन ।
प्रतिकार्य योजना अनुरुप कमलामाई नगरपालिका, हरिहरपुरगढी गाउँपालिका र तिनपाटन गाउँपालिकालाई बा ढीका कारण जो खिमयुक्त क्षेत्रमा राखिएको छ ।
त्यस्तै दुधौली नगरपालिका, मरिण गाउँपालिका सहित अन्य सुनकोशी गाउँपालिका, फिक्कल गाउँपालिका, गोलञ्जोर गाउँपालिका, तिनपाटन गाउँपालिका, घ्याङलेख गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकालाई प हिरोको उ च्च जो खिममा राखिएको छ । यस्तै दुधौली नगरपालिका र कमलामाई नगरपालिका पनि पहिरोको जो खिमा रहेको उक्त योजनामा उल्लेख गरिएको छ ।
प्रतिकार्य, उ द्धार तथा व्यवस्थापनका लागि यस अघि नै वि पद व्यवस्थापन समितिले पूर्व तयारी बैठक मार्फत तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी उपेन्द्र न्यौपाने वि पद व्यवस्थापन समितिले प्रतिकार्य योजना बनाई जुनसुकै बेलामा आउने वि पदको व्यवस्थापन गर्न तयारी अवस्थामा रहेको बताउनुभयो ।
वि पद व्यवस्थापनका लागि बीपी राजमार्ग, मदन भण्डारी लोकमार्ग र मध्यपहाडी लोकमार्ग आयोजनालाई समेत सहभागि गराएको उहाँले सुनाउनुभयो । वि पद व्यवस्थापनका लागि सु रक्षाकर्मी, उ द्धार सामग्री र राहत सामग्री सबै उ च्च तयारी साथ राखिएको उहाँको भनाई छ ।
मरिण कमलामाई नगरपालिका, दुधौली नगरपालिका लगाएतका स्थानीय तहले नागरिकहरुलाई सु रक्षित भएर बस्न आग्रह समेत गरेका छन । स तर्कता अपनाउन र जोखिम क्षेत्रमा नजान नबस्न नागरिकहरुलाई सार्वजनिक रुपमा अपिल गरेका छन । स्थानीय प्रशासनले वि पद प्र तिकार्य योजना अनुसार जो खिम क्षेत्र मानिएका स्थानमा नबस्न र नजान नागरिकहरुलाई अपिल गरेको छ ।
यो बर्षको बर्षादको मौसम सुरु भई सकेकोले स्थानीय तहले पनि बि पद व्यवस्थापनमा जुटेको जनाएका छन । मनसुनको समयमा हुन सक्ने संभावित बि पद बाढी, प हिरो, हा वाहुरी र च ट्याङ जस्ता घ ट्नाको जो खिम न्युनिकरण तथा व्यवस्थापनका लागि स्थानीय तह तयारी अवस्थामा रहेका छन् । दुई वटा नगरपालिका र सात वटा गाँउपालिका रहेको सिन्धुली जिल्लामा सबै स्थानीय तहले कार्यविधि बनाई बि पद व्यवस्थापन कोष स्थापना गरिसकेका छन् ।
मरिण गाँउपालिका वि पद व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको अध्यक्ष पानीराज बम्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “वि पद व्यवस्थापनकै लागि गाँउपालिकाले वि पद व्यवस्थापन कोषमा ३० लाख रुपैया राखेको र उ द्धार तथा रा हत सामग्री तयारी अवस्थामा राखेका छौं ।”