शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा प्रहरीलाई आर्थिक प्र लोभनमा पार्ने खोज्ने प क्राउ

मंगलवार , आषाढ ३०, २०७७

सिन्धुली,३० असार – प्रहरीलाई आर्थिक प्र लोभनमा पार्न खोजेको अ भियोगमा मंगलवार प्रहरीले एक जनालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बस्ने ४७ वर्षीय सुदर्शन थापालाई रहेका छन् ।

लकडाउनको समयमा सरकारको निर्देशन विपरित पूर्वबाट काठमाडौंतर्फ जान आउँदै गरेको ना.७ ख ३२३९ नम्बरको बस चालकलाई कमलामाई नगरपालिका–९ बिपी राजमार्गस्थित इलाका प्रहरी कार्यालय भिमानमा चेक जाँच गर्नेक्रममा डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेपछि उनलाई प्रहरीले प क्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्र क्राउ परेका थापालाई संक्रामक रोग ऐन २०२० अन्तरगत कार्वाही गर्न मंगलवारनै जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट म्याद थप गरि का र्वाही पक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता नायव प्रहरी उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनु भयो ।

प्रतिक्रिया