सिन्धुली,३२ जेठ – दुई दिनअघि कमलामाई नगरपालिका–५ मिलनचोक एरियामा एक युवती एकाएक बाटो छे क्दै थिइन । उनको ह र्कत देखेर स्थानीयले प्रहरीलाई खबर गरे । तत्कालै प्रहरीको टोली पुग्यो । प्रहरीले ती युवतीलाई नि गरानी ब ढायोे र कनपा–६ को रातमाटा पुगेपछि ब ल्ल नि यन्त्रणमा लिन सफल भयो । ती युवतीलाई नि यन्त्रणमा लिन दुई घण्टा बढी समय प्र हरीले ख र्चिनु पर्यो ।
सिन्धुली अस्पतालमा चे कजाँच गरेरपछि ती युवतीलाई प्रहरीले आफ्नै भ्या नमा रामेछाप पठायो । खाडादेवी–७ की ती युवतीलाई लिन आउन प्रहरीले आग्रह गर्दा घरपरिबारले आ नाकानी गर्यो । पछि सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरिक्षक रञ्जु सिग्देलले ती महिलाकी आमालाई फोन गरेर स म्झाएपछि ब ल्लतल्ल उनकी आमाले मुलकोटसम्म ल्याइ दिन आ ग्रह गरिन ।
ती महिला त प्र तिनिधि पात्र मात्रै हुन । सिन्धुली जिल्लामा प्रहरीले बे बारिसे भे टिने, मा नसिक स न्तुलन ठी क न भएका धेरै मानिसको उ द्वार गरि सकेको छ । गतवर्ष असारदेखि विहिबारसम्म १० जना त्यस्ता नागरिकको उ द्दार गरिसकेको छ । यसरी उ द्वार गरिएकामा ७ वर्षका बालकदेखि ७० वर्षका बृद्धा समेत रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार केही समय अगाडिसम्म सिन्धुली जिल्लामा झै झ गडा हुने प्रमुख कारण ला गूपदा र्थ से वन मुख्य रहेको थियो । ल कडाउन घो षणा भएपछि यता ला गुपदा र्थ से वनबाट हुने घ टनामा केही कमी आएको छ । तर वैवाहित सम्बन्धमा आएका त नाव भने ज्यूका त्यू नै रहेको छ ।
विशेष गरेर विदेशमा श्रीमान हुने महिलाको तेस्रो ब्यक्तिसँगको सम्बन्ध धेरै रहेको प्रहरीको भनाइ छ । कार्यालयकी महिला सेल प्रमुख प्रहरी निरीक्षक निरु दुवालले भन्नुभयो, ‘वैदेशिक रोजगारी गएका परिवारमा स मस्या अलि बढी देखिन्छ ।’
सुरुमा घ रेलु हिं सा भनेर निवेदन पर्ने तर बुझ्दै जाँदा ते स्रो ब्यक्तिसँगको स म्बन्ध खुल्ने गरेको उहाँले बताउनुभयो । यो वर्ष मात्रै घरेलु हिं सा भएको भन्दै ६१ वटा नि वेदन परेको उहाँले खुलाउनुभयो । उमेर न पुगी दुई पक्षको सल्लाहमा हुने बा लबिवाहका घ टना पनि सिन्धुलीमा धेरै पाइने गरेको प्रहरी निरीक्षक दुवालले जानकारी दिनुभयो ।
प्रहरी निरिक्षक दुवालका अनुसार उमेर न पुगेका महिलाहरुले सामाजिक सञ्जालबाट चिनजान भएकै भरमा स म्ब न्धमा रहने गरेको पाइएको छ । प रपुरुष र परस्त्रीसँगको अ नुचित स म्बन्ध, बालबिबाहसँगै बे बारिसे अ वस्थामा भे टिने मानिसहरुको उ द्वारमा प्रहरी सक्रिय रहेको छ ।
उ द्दार गरिएकामा मानिसहरुमा सामान्य लेखपढ गर्ने धेरै छन् । एक जना ७० वर्षकी महिला रहेकी छिन भने एसएलसीसम्म पढेकी १७ वर्षीया युवतीको समेत उद्वार गर्नु परेको छ । धेरैलाई सिन्धुली बसपार्कबाट उद्दार गरिएको छ । उ द्वार गरिएकामध्ये एकजना सर्लाहीका छन् भने अर्का एक जना सुनसरी इटहरीका छन् ।
उ द्वार गरिएका दुई जना बालकहरुलाई परिवारको जिम्मा लगाइएको छ । बे बारिसे अ वस्थामा फे ला परेका मा नसिक अ वस्था ठि क न भएकालाई चाहि मानव सेवा आ श्रम भक्तपुर, मायाघर इटहरी, आमाघर कालीमाटी पठाउने गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुरुमा उ द्वार गरिएका बालबालिकालाइ शैल शिखर अनाथलय ढुंग्रेबासमा राख्ने गरिएको छ । उ द्वार गरिएको महिलाहरुलाई कमलामाइ–६ स्थित से फ हाउसमा राख्ने गरिएको छ । उ द्दार गरिएका नागरिकलाई प्रहरीले स्वास्थ्य चे कजाँच र मा नसिक परामर्श दिदै गन्तब्यसम्म आफ्नै भ्यानमा पठाउने गरेको छ ।
फ्र न्टलाइनमा सबैभन्दा पहिला उ द्वारमा खटिने सु रक्षाकर्मीलाई अन्य कुराले पनि सा स्ती बनाइरहेको हुन्छ । गाउँघरमा झ गडा पर्यो कि सबैभन्दा पहिला मानिसहरुले प्रहरीलाई गु हार्ने गर्छन । मा नसिक सं तुलन ठी क न भएका मानिस बाटोमा देखियो भने पनि त्यसलाई उ द्दार गर्न प्रहरी गु हार्ने गरेको स्थानीय बासिन्दा बताउछन् ।