शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा कै दीलाई कै द सजाय मिनाहा

बिहिवार , जेठ १५, २०७७

का रा गार कार्यालय सिन्धुलीमा कै द स जाय भोगी रहेका तीन जना कै दीले बाँकी पचास प्रतिशत कै द सँ जाय मि ना हा पाई बिहिबार रि हाई भएका छन् ।

गणतन्त्र दिवसको अबसरमा ती कै दीले भुक्तान गर्न बाँकी रहेको कैद स जाय नेपाल सरकारबाट मि ना हा पाई रि हा ई भएका उक्त कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख मात्रिकाप्रसाद पहाडीका अनुसार रि हाई हुने कै दीहरुमा सुनकोसी गाँउपालिका ५ निवासी चेतबहादुर खड्का, धनुषा जिल्लास्थित धनुषाधाम नगरपालिका निवासी जुगे यादब र धनुषाकै रामरतन यादब रि हाई भएका हुन् ।

खड्कालाई सबारी ज्यान मु द्धा अन्तर्गत र यादवद्वयलाई कर्तव्य ज्यान मु द्धा अन्तर्गत सिन्धुली का रा गारमा कै द स जाय भोग्दै आएको उहाँले बताउनुभयो । रि हाई भएपछि ल कडाउनको समयमा पनि गाडी खोजेर उनीहरुलाई धनुषा जिल्लास्थित घरसम्म पु¥याउने काम गरिएको का रा गार कार्यालयले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया