शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको ५० जनाकै पि सिआर नेगेटिभ, ७ जनाको रिर्पोट आउन बाँकी

बिहिवार , जेठ ८, २०७७

सिन्धुली, ८ जेठ – सिन्धुलीबाट गत मंगलवार र बुधवार पठाईएको ५७ जना मध्ये ५० जनाको पि सिआर परिक्षण रिर्पोट ने गेटिभ अर्थात को रोना भा ईरस नभएको आएको छ ।

सिन्धुली अस्पतालमा गरिएको ¥या पिड डा ईग्नोष्टिक टेष्ट(आरडिटी) परिक्षणमा पो जेटिभ देखिएका २७ जना र उनीहरुको सम्पर्कमा आएका अन्य गरी ५७ जनाको पि सिआर परिक्षणका लागि की टजन्य रोग अ नुसन्धान तथा तालिम केन्द्र, हेटौँडाको ल्याबमा पठाइएको थियो । जस मध्ये ४७ जनाको पिसिआर रिर्पोट बुधवार साँझ ने गेटिभ आएको थियो । बाँकी ३ जनाको पि सिआर रिर्पोट बिहीवार आएको हो ।

बिहीवार आएको ३ जनाको पि सिआर रि र्पोट पनि ने गेटिभ आएको सिन्धुली अस्पतालका कोरोना भा ईरस फोकल पर्सन डाक्टर प्रसन्नराज भण्डारीले जानकारी दिनुभयो । बुधवार विहान पठाईएको ७ जनाको भने अझै पिसिआर रिर्पोट आउन बाँकी छ । बाँकी ७ जनाको पिसिआर रिर्पोट बिहीवार साँझ सम्ममा आउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया