सिन्धुली,८ जेठ – जिल्लामा आ रडिटी विधिबाट को रोना भा इरस परीक्षण गर्दा पो जेटिभ आउनेको पिसिआर विधिबाट जाँच गरिएको छ ।
पिसिआर विधिबाट जाँच गर्न स्वाब सं कलन गरी ५० जनाको प्रादेशिक अस्पतालमा पठाइएको थियो ।
तीमध्ये ४७ मा को रोना भा इरस ने गेटिभ आएको सिन्धुली अस्पतालका को भिड–१९ फोकल पर्सन डा प्रसन्नजंग राजभण्डारीले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो, “आ रडिटी विधिबाट जाँच गर्दा पोजेटिभ आउने २७ र अरु केही व्यक्तिको गरी ५० जनाको मंगलबार थ्रो ट स्वा ब पठाइएकामध्ये ४७ जनाको रिपोर्ट आएको छ ।”
अग्रपंक्तितमा काम गर्ने स्वास्थ्य र सुरक्षाकर्मी, पत्रकार, नागरिक, प्रतिनिधि, कर्मचारीको परीक्षणमा गरिएको थियो । पिसिआर विधिबाट जाँच गर्दा अब बाँकी तीन जनाको रिपोर्ट आज आउने बताइएको छ ।
घरटोल सि ल
कमलामाई नगरपालिका–९ पन्नेसीमा पाँच घर सिल गरिएको छ । मंगललबार काठमाडौँमा कोरोना भाइरस सं क्रमित २७ वर्षीया महिलामा को रोना भा इरस देखिएपछि उहाँको छिमेकी घर पनि सि ल गरिएको हो ।
ब न्दाबन्दीका समयमा केही दिनअघि महिला घरबाट काठमाडौँ गएको कन्टयाक्ट ट्रेसिङमा खुलेपछि घर सि ल गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जीतेन्द्रकुमार साहले जानकारी दिनु भयो ।
सि ल गरिएका क्षेत्रमा सुरक्षा सतर्कतासमेत अपनाइएको छ । क न्टयाक्ट ट्रे सिङ गरिएको र महिलाका परिवारका नौसहित ४१ जनालाई होम क्वा रेन्टाइनमा सु रक्षित बस्न आग्रह गरिएको उहाँले बताउनु भयो ।
साहका अनुसार आजपनि स्वाब संकलन गरी प्रादेशिक अस्पताल हेटौँडामा पठाइने छ ।
बजार सुनसान बन्दै
ब न्दाबन्दीमा पनि बजारमा मानिसको आवतजावत र चहलपहल बाक्लै थियो । सोमबार आरडिटी विधिबाट कोरोनाको जाँच गर्दा केही व्यक्तिलाई पो जेटिभ देखाएपछि बजार सुनसान हुन थालेको छ ।
को रोना भा इरसको सिन्धुली उच्च जो खिममा रहेका अवस्थामा पनि विभिन्न बहानामा सर्वसाधारणको बजारमा भीडभाड नै हुने गरे पनि एकाएक आरडिटी पोजेटिभ आएपछि बजार भने सुनसान हुन थालेको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सामाजिक दूरी कायम गरी दैनिक उपभोग्य वस्तुका पसल बिहान ७ देखि १० बजेसम्म मात्र सञ्चालन गर्न आदेश जारी गरेको छ ।
बिहान हुने भी डभाडले को रोना भाइरसको सं क्रमण हुने जोखिम कायम रहिरहेका बेला सिन्धुली अस्पतालमा आरडिटी गर्दा केहीको पोजेटिभ आएपछि बजारमा मानिसको आवतजावतमा कमी आएको छ ।