शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा आ रडिटी प रीक्षणमा थप तिन मा पो जेटिभ

मंगलवार , जेठ ६, २०७७

सिन्धुली,६ जेठ – सिन्धुली अस्पतालमा आ रडिटी पो जेटिभ देखिएकाको स्वा ब परीक्षण गरेर हेटौंडा पठाउने तयारी भइरहेको सिन्धुली अस्पतालका प्रबक्ता डा. प्रसन्न राजभन्डारीले जानकारी दिनु भएको छ ।

आज गरिएका आ रडिटी स्या म्पलमा तिन जनामा पनि आ रडिटी पोजेटिभ देखिएको प्रवक्ता राजभन्डारीले जानकारी दिनु भयो । हिजो २० जना रहेकामा आज तिन जना थपिएर  २३  पुगेको छ ।अन्य हरुको पनि आरडिटि परिक्षण भई रहेको डा. राजभण्डारीले जानकारी दिनु भयो ।

अस्पतालका प्रबक्ताले पी सीआरको रिपोर्ट न आएसम्म नआत्तिन सबैमा आग्रह गरेका छन । उहाँले भन्नु भयो “बजार एरियामा अनावश्यक हिडने, किनमेल गर्ने काम बन्द गरेर केही दिन घरमै बस्दा उचित देखिन्छ ।”

सं क्रमण भइहालेमा न फैलियोस भन्नका लागि पनि दूरी कायमको नियम सबैले पालना गर्नुपर्ने उहाँले बताउनु भयो । यस्तै सिन्धुलीमा क्वा रेन्टाइन क्षमता बिस्तार गर्नुपर्ने देखिएको पनि उहाँले बताउनु भयो ।

प्रतिक्रिया