शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

BREAKING NEWS: सिन्धुलीमा २० जनाको रिपोर्ट पोजेटिभ, के हो आरडिटि (पढौँ)

सोमवार , जेठ ५, २०७७

सिन्धुली, ५ जेठ– सोमबार दिउँसो देखि एकाएक सिन्धुलीमा कोरोना सं क्र मित व्यक्ति भेटिएको समाचार फैलिरहेको थियो । जनप्रतिनिधिदेखि स्थानियले अस्पष्ट सूचना फेसबुकमा हाल्न शुरु गरिसकेका थिए । कोहिले जमघट नगर्न आग्रह गरिरहेका थिए त कोहिले ख त रा को घण्टी भन्दै अपुष्ट सूचना समाजिक संजालमा हाले । सिन्धुलीमा कोरोना सं क्र मित व्यक्ति भेटिएको ह ल्ला एकैछिनमा आ गो जसरी स ल्कि यो । यता जिल्ला अस्पताल सिन्धुलीमा पनि कसैलाई छिर्न दिइएको थिइएन । सिन्धुली अस्पतालका स्वास्थ्यकर्मी लगायत सुरक्षा निकायका केहि व्यक्तिहरुमा समेत कोरोना पोजेटिभ देखिएको ह ल्ला फैलि रहदा सिन्धुलीवासी त्र सि त भए । यी सबै ह ल्ला का बिच आरडिटिको नतिजा सार्वजनिक भएको छ ।

सिन्धुली अस्पतालमा सोमबार गरिएको आरडिटी परिक्षणमा २० जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र साहका अनुसार एक सय ५९ जनाको आरडीटी किटबाट कोरोना परिक्षण गर्दा २० जनामा पोजेटिभ देखिएको छ ।

आरडिटी परिक्षणमा पोजेटिभ देखिएकाहरुको भोली बिहान ७ बजेदेखि ९ बजेसम्म स्वाब संकलन गरी पिसिआर परिक्षण गर्न हेटौडा पठाईने पनि उहाँले बताउनुभयो । पोजेटिभ देखिनेमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी र सर्वसाधारण समेत रहेको अस्पताल विकास समितिले जनाएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले उच्च दरमा कोरोना पोजेटिभ देखिएकाले सिन्धुली अस्पतालमा उच्च स त र्कता अपनाइएको बताउनुभयो । पीसीआरमा पोजेटिभ देखिए छुट्टै राखेर उपचार गरिने बताइएको छ ।

सिन्धुली अस्पतालका एक कर्मचारीका अनुसार सोमबार कमलामाई नगरपालिकाका मेयर, जिल्ला प्रशासन कर्यालय, जिल्ला प्रहरी कार्यालयमा कार्यरत अधिकृत स्तरका सुरक्षा कर्मी, सिन्धुली अस्पताल, स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारीहरु र सर्बसाधारणको आरडिटी परिक्षण गरिएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख साहका अनुसार उच्च ज्वरो आएका दुई जना महिला अस्पतालको आइसोलेसनमा रहेका छन् । उनीहरु सहित चार जनाको पीसीआर परिक्षणका लागि स्वाब हेटौंडा पठाइएकोमा नतिजा ने गे टिभ आएको छ । उनीहरुको उपचारमा संलग्न स्वास्थ्कर्मीलाइ समेत उच्च ज्वरो देखिएपछि सबैको चेकजा“च गरिएको हो । सिन्धुली अस्पताल सोमबार दिउसोदेखि इ म र्जेन्सि बाहेक सबै वन्द गरिएको छ ।

पीसीआरमा पोजेटिभ देखिए छुट्टै राखेर उपचार गरिने बताइएको छ । आरडीटी किट पा“चसय र पीसीआर किट ९६ वटा सिन्धुली अस्पताललाइ प्राप्त भएको अध्यक्ष पोख्रेलले बताउनुभयो । आरडीटीकिटलाइ भरपर्दो मानिएको छैन् ।

कसरी हुन्छ त एउटै व्यक्तिको आरडिटि र पिसिआर परिक्षणको नतिजा फरक ?

र्या पिड डा इग्नो ष्टिक टेस्ट (आरडिटि)

यो एउटा ए न्टि ब डि प्रोटिनको परिक्षण हो । यो भा इर स संक्र म ण भएको व्यक्तिले आफ्नो शरीरभित्र त्यस भा इर सविरुद्ध रो गप्रति रोधा त्मक ए न्टि ब डि प्रोटिन उत्पादन गर्दछ । यस र्या पिड टेस्टमा मानिसको रगतमा यो ए न्टि बडि प्रोटिन छ कि छैन भनि परिक्षण गर्छ ।

रगतमा यो ए न्टि ब डि प्रोटिन देखिए आरडिटि परिक्षण गर्दा नतिजा पोजिटिभ आउछ । तर यो ए न्टि बडि बन्नलाई केहि दिनको समय लाग्दछ । त्यसैले भा इ रस संक्र मण भइ लक्षण देखिएको ७ दिन पछि परिक्षण गराउदा र्या पिड डा ईग्नो ष्टिक टेस्ट (आरडिटि)को नतिजा पोजिटिभ आउछ । परिक्षणको नतिजा पोजिटिभ आएमा त्यस व्यक्तिमा भू त वा वर्तमानमा भा इर स संक्र म ण भएको हुनसक्छ । तर यो रगतमा ए न्टि बडि देखिने समयसम्ममा भा इर स हटिसकेको हुनसक्छ यस्तो अवस्था भनेको भा इर स सं क्रमण भइ लक्षण देखिएको १४ देखि २१ दिन नाघेको अवस्था वा सक्रिय सं क्रमण नभएको अवस्था हो ।

परिक्षणको नतिजा ने गे टिभ आएमा कोभिड १९ (सार्स –कोभ–२) भा इ रस सं क्र मण नभएको भन्न सकिदैन किन कि भा इर स सं क्र म णको पहिलो ७ दिनसम्म व्यक्तिको शरीरमा ए न्टि ब डि प्रोटिन प्रशस्त मात्रमा नबनेको हुन सक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो परिक्षण ग्रामिण क्षेत्र वा सिमित स्रोतसाभन उपलब्ध भएको अवस्थामा कोरोना भा इर सको सं क्र म णलाई द्रुतगतिमा पत्ता लगाउनका लागि विशेष उपयोगी रहेको छ ।

पिसिआर नै अन्तिम परीक्षण

आरडिटि उपयोगी त हो तर कोरोना भा इ र सको संक्र म ण वास्तबिक रुपमा पत्ता लगाउनका लागि पिसिआर परिक्षण नै अन्तिम रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यत्तिबेला आरडिटिमा ने गे टिभ नतिजा आएपनि पिसिआर परिक्षणमा पोजिटिभ देखाएको पनि हामी सुनेकै छौ ।

डब्लू.एच.ओ का अनुसार आरडिटिको सहि नतिजा हुनका लागि धेरै तत्वहरुले प्रभाव पारेको हुन्छ जसमध्ये सं क्र म णको चरणहरु, नमुनाको संकलन सहि रुपमा भएको छ कि छैन, नमुनामा भा इर सको मात्रा, उत्कृष्ट नमुना संकलन भएको वा नभएको , आरडिटिमा रहेको रि ए जेन्ट को अवस्था आदि हुन् ।

यी तत्वहरुका कारणले कोरोना भा इर सको सं क्र मण परिक्षणमा विभिन्न सर्वे रिर्पोटमा अनुसार ८० प्रतिशतसम्म आरडिटिले संवे दन शीलता देखाएको छ । विश्व स्वास्थ्य संगठनले अहिलेसम्मको तथ्याङका आधारमा आरडिटिलाई अन्तिम नतिजा नमानी यो परिक्षण अनुसन्धान, रोगको नि गरा नीका लागि मात्र प्रयोग गरि बिरामी उपचारलाई प्रोत्साहन गर्न आग्रह पनि गरेको छ ।

आरडिटिमा पोजिटिभि पिसिआरमा पोजिटिभ भन्नाले कोरोना भा इर स सं क्र मण भएको र हाल सक्रिय सं क्रम ण भएको अवस्था हो । आरडिटिमा पोजिटिभि पिसिआरमा ने गे टिभ भन्नाले भा इरस संक्र मण भएको १४ देखि २१ दिन नाघिसकेको अवस्था र हाल भाइरसको सकृय नरहेको अवस्था वा बिरामी निको हुने चरणमा रहेको अवस्था हो ।

आरडिटिमा ने गे टिभ पिसिआरमा पोजिटिभ भन्नाले कोरोना भाइरसको संक्रमण ७ देखि १० दिन भित्रको भएको र हाल सकृय सं क्र मण रहेको अवस्था हो ।

प्रतिक्रिया