शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलिमा नदिमा डु बेर दुई बे पत्ता

आइतवार , जेठ ४, २०७७

सिन्धुलिमा आज नदिमा डु बेर दुईजना बे पत्ता भएका छन् । सुनकोशीमा पौडी खेल्न गएका दुई युवा बे पत्ता भएका हुन् ।

आज बिहान साढे ११ बजे सिन्धुलीकाे फिक्कल गाउँपालिका ४ कुईभिरस्थित नदीमा पौडी खेल्नेक्रममा दुईजना ह रा एका छन् । पंचकोटी नगरपालिका ७ घर भई हाल फिक्कल गाउँपालिका खाङसाङमा काठको मिस्त्री काम गर्ने १९ वर्षीय दिनेश बुढा क्षेत्री र २० वर्षीय विश्वघजनक बुढा क्षेत्री छन् । उनिहरू बेप त्ता भएकाे खबर पाएसँगै प्रहरी खाे ज त ला समा लागेकाे छ ।

खो जी गर्न प्रहरी चौकी खाङसाङबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना र ईलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटिएको छ।

प्रतिक्रिया