शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा दुर्घ ट्ना हुदाँ एकजना ग म्भिर घा इते

आइतवार , जेठ ४, २०७७

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटामा मोटसाइकल दुर्घ ट्ना हुँदा एकजना ग म्भिर घा इते भएका छन् । मोटरसाइकल दुर्घ ट्नामा ढुंग्रेवासका रमेश नेपाली ग म्भिर घा इते भएका हुन् । हाल उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । विस्तृत जानकारी आउन बाँकी ।

लकडाउनको समयमा सिन्धुलीमा दुर्घ ट्ना बढ्दै

सिन्धुलीमा लकडाउनको समयमा तीन ठूला दुर्घ ट्ना भएको छ । सिन्धुली कमलामाई नगरपालिका वडा न. ८ डुमरिया स्थित बि.पी. राजमार्ग सडक खण्डमा काठमाडौँबाट झापा तर्फ जादै गरेको मे १ ज १५४३ नं. को बोलेरो गाडीले सडकमा पैदल हिँडिरहेका कमलामाई नगरपालिका–८ बसन्तपुर बस्ने अन्दाजी ५०/५२ वर्षीय रणवहादुर सुनुवारलाई ठक्कर दिदाँ मृ त्यु भएको थियो । त्यसैगरि, बैशाख १० गते बुधबार राति विपी राजमार्गको कमलामाई नगरपालिका वडा नं. ८ करकरे नजिकै मोटसाइकल र बस ठोक्किदा मोटसाइकल चालकको मृ त्यु भएको थियो ।

प्रतिक्रिया