सिन्धुली,२३ बैशाख – सिन्धुली जिल्लामा स्टोरीज अफ नेपालको आ'र्थिक स'हयोगमा सोमबार लैं'गिक हिं’सा पी'डित १० जना महिलालाई रा’हत वितरण गरिएको छ ।

कमलामाई नगरपालिका, सिन्धुली अ'स्पतालमा रहेको ए'कद्धार सं’कट व्य'वस्थापन केन्द्र र महिला सु'रक्षा आ'वासको स'मन्वयमा ती महिलालाई रा’हत उपलब्ध गराईएको नगरपालिकाले जनाएको छ ।

उपमेयर मञ्जु देवकोटाले हिं'सा पी'डित महिलालाई रा'हत बि'तरण गर्नु भएको थियो । रा’हत पाउने म'हिलाहरुमा कमलामाई नगरपालिकाका आठ जना र दुधौली नगरपालिकाका दुई जना रहेका छन् । नगरपालिकाका अनुसार प्रति व्यक्ति ५० किलो चामल, चार किलो चना, चार किलो दाल, तीन किलो नुन, तीन लिटर तेल रा'हत स्वरुप उपलब्ध गराईएको छ । प्रतिव्यक्ति पाँच हजार रुपैया बराबरको रा'हत प्या'केज वितरण गरिएको छ ।

यसै गरि आज(मंगलबार) पनि हिं’सा पी'डित आठ जना महिलालाई रा’हत वि'तरण गरिने कार्यक्रम रहेको बताईएको छ । महिला सु'रक्षा आवास गृहकी गीता देवकोटाले म'हिला सु’रक्षा आ'वास र ओसिएमसिमा से'वा लिएका र ल’कडाउनका का'रण आर्थिक सं'कटमा परेका पी'डित महिलाहरुलाई उक्त रा'हत वितरण गरिएको बताउनुभयो ।