सिन्धुली, १९ बैशाख –सिन्धुली जिल्लाको हरिहरपुरगढी गाँउपालिका वडा नं.२ मा च'ट्याङ्ग लागेर एक युवकको मृ'त्यु भएको छ ।
हरिहरपुरगढि गाँउपालिका वडा नं.२ श्रीपुर बस्ने रामजी राई को छोरा अन्दाजी ३० बर्षको पुरुषोतम राईको आफ्नै पानी घट्टामा बुवालाई खाना पुर्याई फर्केने क्रममा आज दिउसो ११ः३० बजे पानी सँगै परेको च'ट्याङ्ग को त'रंग लागि घा'ईते भई उपचारको लागि स्थानिय पोलिक्लिनिकमा झनझने लगेकोमा डाक्टरले आज दिउसो १२ः१५ मा मृ'त्यु घो'षणा गरेको प्रहरी.चौकी झनझने सिन्धुलीले जनाएको छ ।
ला'स सोहि पोलिक्लिनिकमा रहेको र पो'ष्र्टमार्टम गरी संस्कार अनुसार अन्त्येष्टि गरिने प्रहरीको भनाई छ ।