शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको ईलोक्ट्रोनिक्स पसलबाट दुई लाख बराबरको सामान चो'री

बिहिवार , बैशाख १८, २०७७

सिन्धुली, १८ बैशाख - सिन्धुलीको कमलामाई नगरपालिका ६ हस्पिटल रोड स्थित एक ईलोक्ट्रोनिक्स पसल चो'री भएको छ ।

खड्ग बहादुर आछामेले संचालन गरेको प्रसान्त ईलोक्ट्रोनिक्स पसल बुधवार राती चो'री भएको हो । पसलबाट एक थान ल्यापटप, सहिहत बिभिन्न ब्राण्डका ८ थान मोवाईल, घडी हेड फोन र नगद छब्बीस सय समेत गरी करिव २ लाख बराबरको धनमाल चो'री भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायवउपरिक्षक श्याम बहादुर खत्रीले बताउनुभयो ।

घ'टनाको अ'नुसन्धान तथा चो'री गर्ने ब्यक्तीको खोजी कार्य भईरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया