शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको मोबाइल पसलमा चो’री

बिहिवार , बैशाख १८, २०७७

सिन्धुली,१८ बैशाख – सिन्धुलीको हस्पिटलरोडमा रहेको प्रसान्त इलेक्ट्रोनिक्समा चो’री भएको छ ।

आजराती चो’रले सटर काटेर भित्र पसेर मोवाईल सेट र ल्याबटप समेत चो’री गरेको बताइएको छ । यो खबर तयार पार्दासम्म कति मुल्य बराबरको मोवाईल चो’री भयो भन्ने एकिन भइ सकेको छैन । मोवाईल पसलका मालिकले लकडाउनमा घर गएको हुदाँ उहाँ आइपुगे पछि एकिन जानकारी हुने प्रहरीको भनाई छ । यस सम्वन्धमा अ’नुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।बिस्तृत बिबरण आउन बाँकी ।

प्रतिक्रिया