सिन्धुली,८ बैशाख – सिन्धुली कमलामाई नगरपालिका–५ का सोम बहादुर थामीले एक महिनाको घरभाडा छुट गर्नु भएको छ । कोरोना भा’इरस (को’भिड–१९)को सं’क्रमण फैलने त्रास बढिरहेका बेला थामीले कमलामाई नगरपालिका–५ चिसापानी र कालिमन्दिर नजिक भएको घरकौ एक महिनाको ७२ हजार घर भाडा छुट गरेको हो ।
कोरोनाको स’न्त्रासले विश्व नै आ’तंकित भइरहेको बेला “एक मानवले अर्का मानवलाई सहयोग गर्नु’ मानवीय दायित्व भएको भन्दै थामीलेले आफ्नो घरको कोठा भाडामा लिएर बस्ने व्यक्तिलाई एक महिनाको भाडा मिनाहा गरिदिएको बताउनु भयो ।