शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको दुधौली नगरपालिकामा २८ स्वयमसेवक खटाइयो

आइतवार , बैशाख ७, २०७७

सिन्धुली– सिन्धुलीको दुधौली नगरपालिकामा हरेक वडामा दुईजना स्वयमसेवक ख'टाइएको छ । को’रोना रो’कथाम र नि'यन्त्र'णकालागि २८ जना स्वयंसेवक ख'टाइएको हो ।

अ'परिचि'त व्य'क्तिलाई बि'ना का'रण वडामा छि'र्न नदिन प्र'हरीसँग समन्वय  गरेर नगरपालिकाले स्वयमसेवक प'रिचालन गरेको हो । आफू ख'टिएको वडामा बा'हिरबाट आएका मान्छेहरुको टिप्पणी लिने, सडकमा आ'वतजा'वत गर्नेसँग सो'धपुछ गर्ने ल'गायत वडालाई सु'रक्षित बनाउन  नगरपालिकाले स्वयमसेवक खटाएको हो ।

प्रतिक्रिया