काठमाडौँ,६ बैशाख — काठमाडौँबाट सिन्धुली हिँडेर आउन लागेका सिन्धुलीबासीलाई प्रहरीले रोकेर ललितपुरस्थित लुभु प्रहरी चौकीमा राखेको छ । उनीहरुलाई के गर्ने भनेर माथिको आदेश कुरिरहेको यहाँका प्रहरीले बताएका छन् । रोकिएका उनीहरुले भने कोठा नफर्कने र हिँडेरै गाउँ फर्कने बताए । आफूहरुलाई स्थानीयले बिहान खाना खुवाएको समेत उनीहरुले बताए । रोकिएकाहरु ४७ जना छन् ।
हेर्नुस तस्बिर :






