शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको सिद्धबाबा बोर्डिङ हाइस्कुलको बस उ’द्धारमा सक्रिय

शुक्रवार , बैशाख ५, २०७७

सिन्धुली,५ बैशाख – सिन्धुलीको कमलामाई नगरपालिका ७ मा रहेको सिद्धबाबा अंग्रेजी बोर्डिङ हाइस्कुलको बस अ’लप’त्र प’रेकाहरुलाई उ’द्धार गर्न प्रयोग गरिएको छ ।

ल’कडाउनका कारण अ’लपत्र परेकालाई विद्यालयले निरन्तर स’हयोग गर्दै आएको छ । विद्यार्थी बोक्ने बसमार्फत बाटोमा अ’लप’त्र परेका पैदल यात्रुहरूलाई उ’द्धार गरिएको हो ।

बाटोमा अ’लपत्र परेकालाई आज उक्त विद्यालयको बसले सिन्धुलीको खुर्कोट देखि भिमानको चुरेसम्म पु¥याएको छ । विद्यालयका प्रिन्सिपल राजेश मास्केका अनुसार मा’नवीय स’हयोग गर्ने अवसर पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो क’ठिन प’रिस्थितिमा हामि सबैले अ’लप’त्र परेका दुःखी अ’सहायलाई सहयोग गर्नुपर्छ । आफ्नो घर तर्फ हिडेका सबैको सहयोग गरौँ ।”

विद्यालयको सहयोगमा आज बाटोमा अ’लप’त्र परेका पैदल यात्रीलाई पानी र चाउचाउ पनि बाँडिएको थियो । प्रधानाध्यापक मास्केले अ’लप’त्र परेकाको उ’द्दारमा सिन्धुली जिल्ला अ’ग्रस्थानमा रहेको भन्दै जिल्लाको जनप्रतिनिधि, जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्लाका पत्रकार र निजि बिद्यलयको उ’द्धार कार्यमा प्रमुख भुमिका रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया