सिन्धुली, ३ बैशाख – सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा न.५ रामपुरडाँडा अपजसे टोलका दुई जना श्रीमान श्रीमतीलाई आफ्नै सम्धी नाता पर्नेले मंगलवार (हिजो) धा’रिलो ह’तियार छु’रा प्र’हार गरी ग’म्भिर घा’ईते बनाएका छन् ।
घ्याङलेख गाउँपालिका वडा न.५ अपजसे टोलका ४९ बर्षिया मान बहादुर वाईबाले आफ्नै सम्धी सम्धीनी नाता पर्ने सोही ठाउँका ४० बर्षिया मान बहादुर लो र निजकी श्रीमती ४५ बर्षिया साईली माया लो लाई धा’रिलो ह’तियार छु’रा प्र'हार गरी घा’ईते बनाएका हुन् ।
सम्धी सम्धीनीले आफ्नो छोरीलाई हे'ला गरेको बिषयमा झ’गडा गरी मान बहादुर वाईबाले छु’रा प्र’हार गरी श्रीमान श्रीमतीलाई नै घा’ईते ब'नाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो ।
घा’ईते दुवै जनालाई मंगलवार नै काभ्रेको धुलिखेल अस्पताल उ’पचार गर्न लागेको र त्यहाबाट पनि ट्रमा सेन्टरमा रि'फर गरिएको प्रहरी नावयउपरिक्षक खत्रीले बताउनुभयो । घाईते श्रीमानको टाउको र श्रीमती गर्दनमा चो'ट लागेको उहाँले बताउनुभयो ।