शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

हामीले बुझे सम्म काँग्रेस र कम्युनिस्ट

बिहिवार , चैत्र २७, २०७६

लेखक : दिपेश थापा

हामीले बुझे सम्म काँग्रेस र कम्युनिस्ट पार्टीको सिद्धान्त अलग अलग छ । अनि यी दुबै पुराना पार्टीको बिचार पनि स्वभावैले फरक नै हुने भयो । यस्तैमा को’रोना बि’पत्तिको सं’ टको यो घडिमा हाम्रो जिल्लामा काँग्रेसबाट जितेका जनप्रतिनिधिले कम्युनिष्टका जनप्रतिनिधिलाई र कम्युनिष्टबाट जितेकाले काँग्रेसका जनप्रतिनिधिलाई एक आपसमा आ’रोप प्र’त्यारोपमा उत्रनु दुःखद कुरा भएको छ । जिल्लामा रहेका बि’पन्न, निम्न आए भएका म’जदुरी गर्ने तमाम नागरिकलाई राज्यको तर्फबाट बितरण गरिने रा’हत सामाग्रीमा बि’बाद निक्लिएको कुराले समाजबादी पार्टी कमलामाइ नगरको ग’म्भीर ध्यानाकर्षण भएको छ । स्थानीय र राष्ट्रिय मिडियामा आएका कुरा साँचो हो भने समाजबादी पार्टी कमलामाइ नगरको तर्फबाट पारदर्षि ढंगले छानबिन र राहतलाई न्यायोचित ढंगले बितरणको माग पनि गर्दछौ । समाजबादी पार्टी नगर समितिको तर्फबाट बीना बि’बाद छिटोछरितो र समुचित ढंगले जनतालाई रा’हत बितरण गरियोस भन्ने कुरामा सरोकारवाला पक्ष संग हार्दिक आग्रह गर्दछौ ।बिपत्तिको यो समयमा पार्टी, आस्था र सिद्धान्तलाई थाती राखेर एकआपसमा सहकार्य गर्दै सबै नेताहरु एकै ठाँउमा मिलेर कसरी जनतालाई राहत छिटोछरितो र चुस्तदुरुस्त ढंगले बितरण गर्न सकिन्छ, त्यतातिर ग’म्भीर भएर सोच्न हार्दिक आग्रह गर्दछौ । को’रोना म’हामा’रीको यो समयमा सं’र्किण राजनीतिक स्वार्थमा अल्झिएर समयको ब’र्बाद गर्नु भन्दा जनताले छिटो भन्दा छिटो रा’हत पाउने स्वार्थमा लाग्नुपर्छ भन्ने हाम्रो स्पष्ट बुझाइ छ । यो समयमा एकले अर्कोलाइ आ’रोप लगाउने, बि’बाद गर्ने भन्दा जनतालाई न्या’य दिने कार्यमा लाग्नु बुद्धिमानी हुने समाजबादी पार्टी कमलामाइ नगरको ठहर छ । हामी दुबै पार्टीका जनप्रतिनिधिहरुलाई स्मरण गर्न चाहान्छौ, कृपया राजनीति गर्ने समय पछि आउँछ । अहिले स’मुचित ढंगले राहत बाढने काममा मिलेर लाग्नुस । अहिलेको समय एकअर्का बीच समन्वय र सहकार्य गर्दै भाषण कम, रा’हत पारदर्षि ढंगले बाढने समय भएको कुरा पनि सरोकारवाला पक्षलाई स्मरण गर्न चाहान्छौ । लेखक : समाजबादी पार्टी कमलामाइ नगर अध्यक्ष हुन

प्रतिक्रिया