शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुली अस्पतालमा आइसोलेशनमा रहेका ब्यक्तीको रिर्पोट नेगेटिभ

सोमवार , चैत्र २४, २०७६

सिन्धुली,२४ चैत– विश्वभरी फैलिएको को’रोना भा’इरस (को’भिड–१९)को आ’शंकामा सिन्धुली अस्पतालको आ’ईसोलेसनमा भर्ना गरिएका बिरामीको स्वाब परिक्षण रिर्पोट नेगेटिभ आएको छ ।

२६ वर्षे यूवाकोे स्वाब परिक्षणका शनिवार काठमाडौँ पठाइएको थियो। शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पताल टेकुमा उनको स्वाब परिक्षण गराउँदा नेगेटिभ आएको सिन्धुली अस्पतालका प्रबक्ता डाक्टर प्रसन्न राजभण्डारीले जानकारी दिनुभयो । शनिवार स्वाब परिक्षणको लागि सिन्धुलीबाट पठाएका थियौ रिर्पोट नेगेटिभ आएको छ डाकटर राजभण्डारीले बताउनु भयो ।

यो संगै जिल्लामा को’रोना भा’इरस सं’क्रमण भएको आ’शंकामा आ’इसोलेसनमा भर्ना हुने छ जना विरामीको को’रोना भा’इरस सं’क्रमणको आशंकामा गरिएकोमा स्वाब परिक्षण नेगेटिभ पाइएको छ ।

भारतको उत्तराखण्डबाट फर्कीएका कमलामाई नगरपालिका ५ आहाले घर भएका २६ वर्षिया पुरुषलाई को’रोना भा’ईरस (को’भिड–१९) को आशंकामा शनिवारबाट आ’इसोलेसनमा राखेर उपचार थालिएको थियोे ।

आ’इसोलेशनमा रहेका ब्यक्ती दुई साता अघि मात्र भारतको उत्तराखण्डबाट मजदुरी गरेर घर फर्केका ती पुरुषलाई एकाएक ज्व रो आई, श्वास प्रश्वासमा स मस्या भएपछि सिन्धुली अस्पतालको आ इसोलेसनमा भर्ना गरेर उपचार थालिएको अस्पतालका प्रवक्ता डाक्टर राजभण्डारीले जानकारी दिनुभयो ।

सामाजिक सञ्जालमा ति ब्यक्तीको स्वाब परिक्षण नेगेटिभ भएको थाह पाएपछि सिन्धुलीवासी हर्षित देखिन्छन ।

प्रतिक्रिया