शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा मोटरसाइकल दु’र्घटना हुँदा एक जना घा’इते

आइतवार , फाल्गुण २५, २०७६

 

सिन्धुली, २५ फागुन – सिन्धुलीमा मोटरसाइकल दु’र्घटना हुँदा एक जना ग’म्भिर घा’इते भएका छन । कमलामाई नगरपालिका–६ अधेरीपुलस्थित बिपि राजमार्गमा आज दिउसो ११ः३० बजेको प्रदेश ३–०२–०१२ प ६४३ नम्बरको मोटरसाइकल अ’नियन्त्रित भएर दु’र्घटना हुँदा गोलान्जोर गाउँपालिका–१ डुढभञ्ज्याङका बर्ष २३ को सागर मानन्धर ग’म्भिर घाईते हुनु भएको छ ।

घा’इतेलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारकोलागी हेलीकप्टर बाट काठमाडौ पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक श्या बहादुर खत्रीले जानकारी दिनु भयो ।

प्रतिक्रिया