शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सवारी चालक खड्काले पाए सफाई

शुक्रवार , फाल्गुण २३, २०७६

सिन्धुली,२३ फागुन – अ’ख्तियार दु’रुप्रयोग अ’नुसन्धान आयोगको कार्यालय बर्दिवासले घुस रकम सहित प’क्रउ गरेको नेपाल विद्युत प्रधिकरण बितरण केन्द्र,सिन्धुलीमा कार्यरत सहायक प्रबन्धकलाई आज भ्र’ष्टाचार मु’द्धा दा’यर गरेको छ ।

अ’नुसन्धानको क्रममा नेपाल विद्युत प्रधिकरण बितरण केन्द्र,सिन्धुलीमा कार्यरत सहायक प्रबन्धक इन्जिनियर शेर बहादुर सुनारले भ्र’ष्टाचार गरेको पुष्टी भएकाले अ’ख्तियारले उहाँ विरुद्ध भ्र’ष्टाचार मुद्धा दा’यर गरेको हो ।

उहाँ वि’रुद्ध विशेष अदालत काठमाडौंमा मु’द्धा दा’यर गरिएको अ’ख्तियार दु’रुपयोग अ’नुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । सुनारले भ्र’ष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको क’सुर अ’पराध गरेकाले भ्र’ष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिमको सजाय हुन मा’गदाबी लिई वि’शेष अदालत, काठमाडौंमा आ’रोप पत्र दा’यर गरीएको उहाँको भनाई छ ।

अ’ख्तियारले ७५,००० शेर बहादुर सुनारको वि’गो दा’वी गरेको छ । तर प्रबन्धक सुनारले मागेको घु’स रकम लिन गएका बेला अ’ख्तियार दु’रुप्रयोग अ’नुसन्धान आयोगको कार्यालय बर्दिवासले प’क्राउ गरेको नेपाल विद्युत प्रधिकरण बितरण केन्द्र,सिन्धुलीका सवारी चालक टेक बहादुर खड्काले भने सफाई पाउनु भएको छ ।

अ’नुसन्धानमा खड्का निर्दोष देखिएकाले उहाँलाई सफाई दिएको अ’ख्तियार दु’रुपयोग अ’नुसन्धान आयोगका प्रवक्ता कोइरालाले बताउनुभयो । नेपाल विद्युत प्रधिकरण बितरण केन्द्र,सिन्धुलीको कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसंग ७५ हजार घु’स लिईरहेको अवस्थामा विद्युत बितरण केन्द्र, सिन्धुलीमा कार्यरत सहायक प्रबन्धक सुनारलाई आयोगको कार्यालय बर्दिवासले गत फाल्गुन ३ गते प’क्राउ गरेको थियो ।

सुनारले उक्त घु’स रकम सोही कार्यालयका हलुका सवारी चालक टेक बहादुर खड्कालाई लिन पठाएका थिए । घु’स रकम लिएर खड्का भाग्दै गरेको अवस्थामा अ’ख्तियार द’रुपयोग अ’नुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले प’क्राउ गरेको हो । अ’नुसन्धानले सवारी चालक खड्कालाई भने सफाई दिएको छ ।

प्रतिक्रिया