शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

ट्या’क्टरले कि’च्दा सिन्धुलीमा एक ज’नाको मृ’त्यु

सोमवार , फाल्गुण १९, २०७६

सिन्धुली, – सिन्धुलीको कमलामाई नगरपालिका १३ को रुचानिमा ट्याकटरले कि’च्दा एक जनाको घ’टनास्थलमै मृ’त्यु भएको छ । मृ’त्य हुनेमा कमलामाई नगरपालिका १३ रुचानिका ४० बर्षिय बृषलाल माझी रहेका छन् ।

आईतवार साँझ ७ बजे सिन्धुलीको कमलामाई नगरपालीका १३ रुचानि स्थित ग्रामिण सडक खण्डमा कमलाखोलाबाट रुचानि गांउ तर्फ खाली ड्रम लिएर जांदै गरेको अनटेस्ट ट्रयाक्टरबाट ख’स्दा ट्रयाक्टरको बांया साईडको च’क्काले टाउ’कोमा कि’चिदा उहाँको घ’टनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रहरी नायवउपरिक्षक खत्रीका अनुसार मृ’तक माझी सोही ट्याक्टरमा लेबरको रुपमा काम गर्ने गरेको थिए । घ’टनापछि प्रहरीले ट्याक्टर र चालक कमलामाई नगरपालिका ९ बसनचौरी बस्ने ४५ बर्षका देब नारायण दनुवारलाई नि’यन्त्रणमा लिएको छ ।

प्रतिक्रिया