शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा ट्याक्टरले ठ क्कर दिँदा पैदल यात्रीको मृ त्यु

शनिवार , फाल्गुण ३, २०७६

सिन्धुली ,३ फागुन – सिन्धुलीको कमलामाई नगरपालिका ११ स्थित बि.पि.राजमार्गमा ट्याक्टरले ठ क्कर दिँदा पैदल यात्रीको मृ त्यु भएको छ ।

आज दिउसो १०ः १० भिमानबाट सिन्धुली तर्फ आउदै गरेको ना.३.त ३८९७ न.को बालुवा लोड ट्याक्टरले पैदल यात्री कमलामाई नगरपालिका ११ बस्ने जय बहादुर वाईबाको छोरी बर्ष ४ की यस्तर वाईबालाई ठ क्कर दिंदा घा ईते भएको वाईबाको जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उ पचार पस्चात थप उ पचारको लागि काठमाण्डौं लाने क्रममा आज दिउसो १३ः०० बजेको समयमा सिन्धुलीको रातामाटा स्थितमा पुग्दा मृ त्यु भएको भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

ट्याक्टर चालक सिन्धुली कमलामाई नगरपालिका वडा न– ७ बेलगाछि बस्ने बर्ष २१ को मदन स्याङबो जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नि यन्त्रण मा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया