शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमाडीमा मोटरसाइकल दु’र्घटनामा एकको मृु’त्यु

शुक्रवार , माघ १७, २०७६

सिन्धुली,१८ माघ– सिन्धुलीमा आज बिहान मोटर साइकल दु’र्घटना हुँदा दुई जनाकोे मृ’त्यु भएको छ ।

आज बिहान(राती) १ः०० बजेको समयमा सिन्धुली कमलामाई नगरपालिका –७ सुनिता पेट्रोल पम्प नजिक बि.पि.राजमार्ग सडक–खण्डमा सिन्धुली बाट भिमान तर्फ जांदै गरेको प्रदेश २–०२–००१ प.२५१० न.को. मोटरसाइकल आफै अ’नियन्त्रित सडकबाट अंन्दाजी १५ फिट तल खसि दुर्घटना हुंदा सोहि मोटर साइकल को चालक धनुषा जिल्ला महेन्द्रनगर– २ बस्ने बर्ष २४ को सुनिल कुमार राय राजपुत र हाल नाम,थर,वतन नखुलेको बर्ष अं.२५/२६ को मोटरसाइकलमा सवार एक  जना पुरुष ब्यक्तिहरूको घ’टना स्थलमानै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया