शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीको खनियाखर्कमा गाडी खस्यो, एकको ज्यान गयो

शुक्रवार , माघ १७, २०७६

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं ५ खनियाखर्क बजार नजिकै आज सवारी दुर्घ ट्ना भएको छ । बिपि राजमार्ग सडक खण्डमा पुर्वबाट काठमाडौँ जादैँ गरेको स १ च ००९ नं को स्कार्पियो आफैँ अनि यन्त्री त भई दुर्घ ट्ना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

 

दुर्घ ट्नामा एकजनाको मृ त्यु भएको छ भने एकजना ग म्भिर घा इते भएका छन् । गाडी सडकबाट १०० मिटर तल खसेको प्रहरी चौकी गढीले जनाएको छ । सप्तरी कन्चनपुर नगरपालिका वडा नं ६ का ३२/३३ वर्षिया नारायण चौधरीको घट्नास्थलमै मृ त्यु भएको छ । त्यसैगरि, सोहि ठाउँका चालक ३० वर्षिया महमद अफरोज ग म्भिर घाइते भएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया