मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

निकासी कर ठेक्कावाट उठाउने कार्यको दरभाउ–पत्र आब्हान सम्वन्धी सूचना

बिहिवार , कार्तिक ७, २०७६

यस कमलामाई नगरपालिका क्षेत्र भित्रबाट दैनिक रुपमा नगरपालिका वाहिर निकासी हुने वस्तु तथा सामाग्रीहरुमा लाग्ने कर आ.व. ०७६÷०७७ को वाँकी अवधिको लागि ठेक्का प्रथावाट असुली गर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । सूचना देहायको शर्तको अधिनमा रही रीतपूर्वक गोप्य शिलवन्दी दरभाउ–पत्र पेश गर्न सूचित गरिन्छ ।

प्रतिक्रिया