मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

अधुरो कर्मचारी आवास भवन निर्माण सम्बन्धि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

बिहिवार , कार्तिक ७, २०७६

कृषि ज्ञान केन्द्र, सिन्धुलीको आ.व. २०७६/०७७ मा सिलबन्दी दरभाउपत्रको माध्यमबाट अधुरो भवन निर्माण गर्नुपर्ने भएको हुँदा इच्छुक योग्य निर्माण व्यवसायी/फर्महरुको लागि रीतपूर्वकको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना प्रकाशित गरिएको छ ।

 

प्रतिक्रिया