शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बिप्लब माओवादी सिन्धुली इञ्चार्ज पक्राउ

बिहिवार , आश्विन २३, २०७६

सिन्धुली प्रहरीले नेत्र विक्रम चन्द विप्लव माओवादी सिन्धुलीका इञ्चार्ज बर्तमान राई (सशि)लाई पक्राउ गरेको छ ।

सिन्धुलीका हरिहरपुरगढी–२ बफरबाट उनलाई आज बिहान ६ बजे प्रहरीले पक्राउ गरेको परिबार स्रोतले जनाएको छ । यसबारे प्रहरीले पुष्टी गरेको छैन ।

प्रतिक्रिया