बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीकाचार युवा संगठनद्वारा सं घर्षका कार्यक्रममा सहयोग गर्न आग्रह

बिहिवार , जेठ १३, २०७८

सिन्धुली – सिन्धुलीका चार राजनीतिक दलका युवा संगठनले बिहिबार संयुक्त प्रेस विज्ञप्ती जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बि घटन गरी चालेको प्र तिगामी क दम बि रुद्ध हुने सं घर्षका सबै कार्यक्रममा निरन्तर सहयोग, सहभागिता र सर्मथनका लागि आग्रह गरेका छन् ।

नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल, नेकपा (माओवादी केन्द्र) को भातृ संगठन वाईसियल, नेकपा (एमाले) भातृ संगठन युवा संघ नेपाल, जनता समाजवादी पार्टीको भातृ संगठन जनता समाजबादी युवा संघले यस्तो आ ग्रह गरेका हुन् । ती संगठनले अ संवैधानिक रुपले संसद बि घटन गर्ने ओली सरकार र तिनका म तियार बनेका राष्ट्रपतिको प्र तिगामी क दम बि रुद्धको सबै कार्यक्रममा नि रन्तर सहयोग, सहभागिता र सर्मथनका लागि चार संगठनले अपिल जारी गरी आग्रह गरेका हुन् ।

ती युवा संगठनले सम्पूर्ण युवा, विद्यार्थी, किसान, मजदुर, कानुन व्यवसायी, उद्योगपति, व्यापारी, नागरिक समाज, पत्रकार, मानब अधिकारकर्मी, बुद्धिजीबी, देशभक्त कर्मचारी र सु रक्षाकर्मीमा उक्त अपिल जारि गरेका जनाएका छन् ।

बिषम परिस्थिती सिर्जना गरेर जनतालाई प्र तिवाद र प्र तिरोधमा नि स्किन बा ध्य पार्ने र कोरोना थप फै लाउने नियत प्रधानमन्त्री ओलीको प्र ष्ट देखिएको उनीहरुले बिज्ञप्ती मार्फत आ रोप लगाएका छन् ।

प्रतिनिधिसभा बि घटन गरी संविधानको धारा ७६(५) बमोजिम माननिय शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरेको प्रति चार युवा संगठनले ग म्भिर ध्या नाकर्षण भएको जनाएका छन् ।

राष्ट्रपतिले आफ्नो पदिय म र्यादाको ख्यालै नगरी अ संवैधानिक ढंगबाट प्रधानमन्त्रीको का रिन्दा बनेर प्रतिगमनको दोस्रो श्रृं खलाको रुपमा प्रतिनिधिसभा बिघटन गरेको र उक्त अ संवैधानिक, अ लोक्तान्त्रिक, नि रंकुस, स्व छाचारी, प्रतिगामी र राष्ट्रपति कदमको घा ेर भ त्र्सना गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

उक्त बिज्ञप्ती तरुण दलका जिल्ला सभापति बिजय कुँबर, वाइसियल जिल्ला संयोजक भुलबहादुर राना, युवा संघ नेपाल अध्यक्ष बिष्णु बुर्जा र जनता समाजवादी युवा संघ अध्यक्ष हेम पुलामीले हस्ताक्षर गर्नु भएको छ ।

प्रतिक्रिया