बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

प्रतिनिधिसभा वि घटन वि रुद्धका मु द्दामा सु नुवाइ शुरु

बिहिवार , जेठ १३, २०७८

काठमाडौँ, १३ जेठ - स र्वोच्च अदालतमा प्रतिनिधिसभा वि घटन वि रुद्ध दा यर भएका रिट निवेदनमाथि आजदेखि सु नुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका एकल इजलासमा सु नुवाइ शुरु भएको हो ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा वि घटनसम्बन्धी ३० रि ट निवेदन द र्ता भएका छन् । अ न्तरिम आ देशमा माग गरिएका १९ रि ट निवेदनको सुनुवाइ आजदेखि हुने छ । संवैधानिक इ जलासमा परेको ११ निवेदनमाथिको सु नुवाइ भने शुक्रबारदेखि प्रारम्भ हुनेछ ।

नि वर्तमान प्रतिनिधिसभाका सदस्य १४६ सहितका २६ रिट निवेदन संसद् पुनःस्थापन गर्नुपर्ने प क्षमा छन् । प्रतिनिधिसभामा आफ्नो ब हुमतको आ धार पेश गर्नुभएका प्रधानमन्त्री ओलीलाई नै पुनः नि युक्ति गर्नुपर्ने माग गर्दै अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले छुटाछुटै चार रि ट नि वेदन द र्ता ग राउनुभएको थियो ।

प्रधानमन्त्री ओलीलाई नै पुनः प्रधानमन्त्रीमा नियुक्ति र निर्धारित समयमै निर्वाचन गराउनुपर्ने माग राखी भएको रि ट निवेदनमा नेपालको संविधानको धारा ७६ (५) ब मोजिम प्रतिनिधिसभाको वि श्वासको मत प्राप्त गर्ने ठो स आ धार न देखिएकाले पुनः प्रधानमन्त्री पदमा नि युक्ति गर्न मि लेन भन्ने राष्ट्रपतिको यही जेठ ७ गतेको निर्णय राजनीतिक द लसम्बन्धी ऐन, २०७३ वि परीत भएको उल्लेख छ ।

रिट निवेदनमा उक्त ऐनमा भएको व्यवस्था वि परीत प्रधानमन्त्री ओलीलाई पुनः प्रधानमन्त्री नियुक्ति गर्न न सक्ने भनी नि र्णय गर्नु संविधानको मर्म र भा वना वि परीत पनि भएको उल्लेख गर्दै सो नि र्णय ब दर गरी नेकपा(एमाले) संसदीय दलका नेता ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाल (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का त त्कालीन नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय ज नमोर्चाकी दुर्गा पौडेलसहित १४६ निवर्तमान सांसदले भने प्रतिनिधिसभा पुनःस्थापना गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मा ग गर्नुभएकोे छ ।

प्रतिनिधिसभा पुनःस्थापना गरी नेपालको संविधानको धारा ७६ (५) बमोजिम नेपाली काँगे्रसका नेता देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आ देशको माग गरी निवर्तमान सांसदले रि ट निवेदन दर्ता गर्नुभएको छ भने बाँकी रि ट निवेदनमा प्रतिनिधिसभा वि घटन गर्नु अ संवैधानिध भएकाले पुनःस्थापनाको माग गरिएको छ ।

मन्त्रिपरिषद्को यही जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा वि घटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते म ध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिले यही जेठ ८ गतेको निर्णय ब दर गरी असंवैधानिक र गै र का नूनी घो षित गर्न माग ती नि वेदनमा गरिएको छ ।

रिट निवेदनमा भनिएको छ, “अ संवैधानिक रुपमा वि घटन भएको प्रतिनिधिसभालाई पुनःस्थापना गरी प्रतिनिधिसभाको सदस्यको हैसियतले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिको लागि म निवेदक शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पेश गरेको मिति २०७८ जेठ ७ गतेको वि श्वासको आधारमा निवेदकमध्येका मलाई प्रधानमन्त्री नियुक्त गर्नू ।”

प्रतिक्रिया