सरकारले प्रतिबन्धित नेकपा वि प्लवसँग वा र्ता प्र क्रिया अघि बढाउन खो जेलगत्तै वा तावरण सहज बनाउने भन्दै प्र हरी हि रासतमा रहेका नेता तथा कार्यकर्तामध्ये केहीलाई छु टाइने भएको छ ।
यसैबीच,स र्वोच्च अदालतमा विप्लव नेता बाँस्तोलाको तर्फबाट अनिमा बाँस्तोला भण्डारीले हालेको ब न्दी प्र त्यक्षीकरण नि वेदनमाथिको सु नुवाई भोलिलाई स रेको छ ।
न्यायाधीशद्वय इश्वर खतिवडा र डा. मनोजकुमार शर्माको इजलासले आज हे र्न न भ्याएपछि भोलिको निम्ति पे शी तोकेको हो । सुनसरी जिल्ला प्रहरीले हा त ह तियार तथा ख र ख जानामा मु द्दा अघि बढाएको बाँस्तोलालाई अहिले महानगरीय प्र हरी वृत्त, सिं हदरबारमा राखिएको छ ।
उनलाई एक महिनाअगाडि ललितपुरको दक्षिणी पहाडी भूभागबाट समाती जावलाखेलमा थु निएको थियो । वार्ताको लागि वातावरण सहज बनाउने भएपछि भोलि अरु जिल्ला न डुलाउँदा बाँस्तोला छु ट्ने प क्काझैँ देखिन्छ ।
यता,प्रतिनिधिसभा वि घ ट न विरुद्ध मुद्दाको फैसला हुने दिन नजिकिँदै जाँदा न्यायाधीशहरुलाई निवासबाट ल्याउँदा र लैजाँदा सुरक्षाकर्मीले ए स्कर्टिङ्ग दिन थालेका छन् ।
जनआस्थाबाट साभार
जबर्जस्ती अबिर लगाई दिएर च रित्र ह त्या गर्न खोजेको थापाको गु नासो
सिन्धुली ०९ गते फाल्गुण – गोलन्जोर गाँउपालिका–५ बिजयछाप निवासी सिताराम थापाले आफुलाई पार्टी प्रवेश गरेको भन्दै नेकपा ओली समूहले ज वर्जस्ती अबिर र खादा लगाई दिएको अ सन्तुष्टि जनाउनु भएको छ ।
नेपाली काँग्रेसका थापाले आईतबार एक बिज्ञप्ती जारी गर्दै ईच्छाबेगर जबर्जस्ती पार्टी प्रवेशको अबिर र खादा लगाई आफ्नो चरित्र हत्या गर्ने कार्य भएको गुनासो गर्नु भएको छ ।
नेकपा ओलि समुहले गोलन्जोर–५ खनियाखर्कमा शनिबार वडा अन्तरक्रिया तथा पार्टी प्रबेश कार्यक्रम राखेको थियो । वडा कमिटी अध्यक्ष निर्मलकुमार रम्तेलको अध्यक्षता र पार्टीको केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष प्रदीप कट्वालको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश सभा सदस्य बिनोद खड्काको विशेष उपस्थितिमा भएको कार्यक्रममा काँग्रेसका थापालाई ओली समूहको नेकपामा प्रवेश गराईएको थियो ।
स्थानीय सुब्बा कार्कीले तपाईसँग कुराकानी छ भनेर कार्यक्रम भएको ठाँउमा बोलाएर लगेर सोध्दै नसोधी तपाँई अब हाम्रो मान्छे भनेर सिंन्दुर लगाई दिई सा माजिक स ञ्जालबाट प्रचार प्रसार गरी चरित्र हत्या गरेको उहाँले बिज्ञप्तीमा खुलाउनु भएको छ ।
लोकतान्त्रिक विधि, मूल्य र मान्यता बिपरित र आफ्नो ब्य क्तिगत इ च्छा बे गर आफुलाई ज बरजस्ती ओलि समुहको मुलधारमा प्रवेश गराएको उहाँको भनाई छ । थापाले बिज्ञप्ती मार्फत उक्त किसिमको च रित्र ह त्या र मानहानी हुने गतिबिधी भएकोले कोहि कसैलाइ भ्रममा नपर्न र आफ्नो लोकतन्त्र प्रतिको निष्ठामा आ घात न पुर्याउन अ नुरोध ग र्नुभएको छ ।