शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मन्त्री बनेको दुई साताका दु ई का ण्ड

आइतवार , पौष २६, २०७७

क्याम्प फेरेर मन्त्री बनेकाहरूको चु री फु री हे रि साध्य छैन । कतै स डकमा हिँ डि र हेका मा न्छे उ छि ट्या ए र सु इँ कु च्चा ठो क्ने, कतै आफूलाई गाडी नदिएको आ रोपमा कर्मचारी ध पाउने ।

बबरमहलका एक सहसचिव गाडी न दिएको आ रोपमा साता दिनमै दु ई ठाउँमा स रुवा भएका छन् । अनामनगर हुँदै उनलाई ताहाचलतिर ल खे टिएको छ । यसरी ल खेट्ने मन्त्री भने तराई झ रेपछि पनि वि तण्डा उस्तै । स डकमा हिँ डिरहेको एउटा ग रिबको छो रालाई ठ क्कर दि एर घा इते बनाए । क म्मर, घुँ डा र खुट्टाका औँ ला छि नेको अ वस्थामा उ पचाररत छन् । दुई साता भयो प्रभु साह मन्त्री बनेको । दुई सातामै दुई वटा घ टना घ टि सके ।

अघिल्लो मंगलबार सहरी विकास तथा भवन निर्माण विभागमा कार्यरत सहसचिव चक्रवर्ती क ण्ठ त्यहाँबाट ल खे टिएर भाइकाजी तिवारी क माण्डर रहेको उपत्यका विकास प्राधिकरणतिर का जमा ध पाइए । उनीमाथि आ रोप ला ग्नुपर्ने ए उटै कारण हो मन्त्री प्रभु साहको पिएले मा ग गरेको स मयमा गा डी दि न इ न्कार गर्नु । मन्त्रालय स्रो तका अनुसार का ज स रुवा हुँदा उपत्यका विकास प्रा धिकरणकै पत्र थ माइएको थियो । तर, आइतबारै स रुवा स च्याएर सा र्वजनिक खरिद अ नुगमनको का र्यालयमा पठाइएको छ । क ण्ठका अनुसार उनी अ स्ति सोमबारदेखि नै त्यता हा जिर भइसकेका छन् ।

यो ल टमा कण्ठसँगै ६ सहसचिवको सरुवा भएको छ । जसमध्ये प्रधानमन्त्री ओली नि कट र कुनै समय अ खिलमा काम गरेका विनोद कुँवरलाई गण्डकी प्र देशतिर पु र्‍याइएको छ । अर्थमा गण्डकी प्रदेशको सा माजिक वि कास मन्त्रालयमा कार्यरत रामप्रसाद घिमिरेलाई ता निएको छ । सचिव हुने ला इनमा रहेका कृष्ण आचार्यलाई क र्णाली प्रदेशको वन मन्त्रालयबाट प्रेम आलेले क माण्ड गरिरहेको मन्त्रालयतिर ता निएको छ भने जगन्नाथ पन्तलाई राष्ट्रपति कार्यालयमा ख टाइएको छ ।

उता, काठमाडौंबाट त राई झरेका मन्त्री प्रभु सवार ना.१ झ ३८४२ नम्बरको गाडीले ब च्चु पाख्रिनलाई ठ क्कर दियो । पाख्रिन ग रिबको छोरा, अलि सु स्त म न स्थि तिको । सर्लाही, हरिवनस्थित हाटबजारमा सा हुका ख सी बो का झा रेर घ र फर्कंदै थिए । बाटैमा झण्डावाल गा डीको ठ क्करले उ छि ट्ट्या ए र स डक कि नारमा ब जा र्‍यो । तर, आफू स वार गाडीले पै दलयात्रीलाई ठ क्कर दिँ दासमेत उनले मा नवीयता दे खाएनन् । मन्त्रीलाई यस्तो मा न वीयता दे खाउने फु र्सद क हाँ ?

सडकका दायाँ–बायाँ कोही नदेखेपछि पाँच/सात से केण्ड गा डी रोकेर हु इँक्याए । ध न्न, यी सबै दृ श्य देखिरहेका रहेछन् चर्तुरभुजेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति प्र ज्वल ढुंगानाले । त त्कालै घा इतेको उ द्धार गरे र झ ण्डावाल गाडीको नम्बर नोट गरे ना. १ झ ३८४२ । घाइतेको प्रा रम्भिक उ पचार शुरु भएपछि सि डिओ, प्र हरी, स्थानीय नि कायलाई जान कारी दिए । सो ध खो ज गर्दा थाहा ला ग्यो त्यो गाडीमा प्रभु साह सवार रहेछन् । प्रभु प्र चण्ड खेमाका खा स । उनी र माधव नेपाल एउटै जि ल्लाबासी ।

१० पुस दिउँसोसम्म प्रचण्ड–माधव नेपाल स मूहसँगै स डक आ न्दोलनमा थिए । त्यही आ न्दोलनकै क्रममा ता रन्तार मो बाइल बजेपछि जनार्दन शर्माले प्र श्नै गरे का थिए, बालुवाटारबाट म न्त्री बन्ने अ फर हो कि क्या हो ? त्यसको केही मिनेटपछि म धेसी नेतासँग छ लफल गर्नु छ भन्दै प्र चण्डसँग बि दावारी भएका उनी ४ घण्टा व्यतित नहुँदै आफ्नो पूर्वस मूहका नेतालाई च कित खु वाउँदै शहरी विकास मन्त्रीको श पथ लिइरहेका थिए ।

जन आस्थाबाट साभार

ओलीले २५ सयकाे केन्द्रीय समिति ब नाउदै

काठमाडौं, २६ पौष- स त्तारुढ द ल नेकपाको केपी ओली स मूहले २२ सय ५० ज नासम्मको केन्द्रीय क मिटी ब नाउने गरी वि धान सं शोधन गरेको छ । त त्का लका लागि १५ सय एक स दस्यीय केन्द्रीय कमिटी बनाएर ओली स मूहले थप ५० प्र तिशतसम्म थ प्न स किने गरी अ न्तरिम वि धान सं शोधन ग रेको हो एकीकृत नेकपाको ब हुमत प क्षले प्रचण्ड–नेपाल स मूहलाई सा थ दि एको छ ।

क मिटीमा स दस्य थ प्न स किने वि क ल्प खु ला रा खिएकाले त्यसअनुसार प द पू र्ति हुँ दै गए नेकपा ओली स मूहको केन्द्रीय क मिटीको सं ख्या २२ सय ५० सदस्यसम्म पु ग्न सक्नेछ । यसबारे प्रधानमन्त्री तथा अध्यक्ष ओलीले २२ पुसमा आफ्नो स मूहलाई आ न्तरिक स र्कुलर गरेर जा नकारी ग राएका छन् ।

‘विधान सं शोधन स म्बन्धमा केन्द्रीय कमिटीको ते स्रो बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अ न्तरिम विधान, २०७५ मा दोस्रो र तेस्रो सं शोधन गरेको छ । यी सं शोधनसँगै अब पा र्टी केन्द्रीय क मिटीको सदस्य संख्या १५ सय एक सदस्यीय भएको छ,’ अध्यक्ष ओलीले जा री गरेको आ न्त रिक स र्कु लरको चौ थो बुँ दामा भनिएको छ, ‘रि क्त पदाधिकारीमा म नोनयन गर्ने अ धिकार अध्यक्ष क मरेडलाई दिँदै उ क्त म नोनयन केन्द्रीय कमिटीले अ नु मोदन गरेप श्चात् का र्यान्वयनमा जाने प्र बन्ध गरिएको छ ।’

वि धानमा गरिएको यो सं शोधनअनुसार ओलीले रि क्त रहेको प दाधिकारी म नोनयन ग र्नेछन् । अहिलेसम्म यो स मूहले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको का र्यकारी अ धिकार खो स्ने बा हेक कुनै का र बा ही न ग रेकाले सं शोधित वि धानअनुसार प्र क्रिया पु र्‍याएर अ र्को स मूहमा र हेकाहरूको स्था नमा ओलीले अध्यक्ष व रिष्ठ नेतालगायत च यन गर्न स क्नेछन् । ओली स मूहको केन्द्रीय कमिटी बैठक ७ र ९ पुसमा प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको थियो ।

त्यस्तै, आ न्तरिक सर्कुलरको छै टौँ बुँदामा तत्काल क सैलाई क मिटीबाट न हटाउने, तर आ वश्यकताअनुसार बढीमा ५० प्र तिशतसम्म सदस्य संख्या म नोनयनका लागि गृ हकार्य गर्ने भनिएको छ । यो स र्कुलरअनुसार १५ सय एक सदस्यीय केन्द्रीय क मिटीमा पनि कम्तीमा सात सय ५० जना के न्द्रीय स दस्य थप्ने वि कल्प खुला राखिएको छ ।

यो व्यवस्था केन्द्र, प्रदेश, जिल्ला हुँदै त ल्लो त हको कमिटीसम्म लागू भए ओली स मूहको सबै कमिटी सयौँ सं ख्या रहेको ठूलो आ कारको बन्ने स म्भावना देखिएको छ । ‘त त्काल कसैलाई कमिटीबाट न हटाउने, तर आ वश्यकताअनुसार कमिटीमा बढीमा ५० प्रतिशतसम्म सदस्य संख्या म नोनयनका लागि गृ ह का र्य गर्ने,’ आ न्तरिक स र्कुलरको छैटौँ बुँ दाको ‘घ’मा छ ।

गत ७ पुसमा प्रधानमन्त्रीनिवास बालुवाटारमा स म्पन्न केन्द्रीय कमिटी बैठकले भने वि धान सं शोधन गर्दै सा बिक चार सय ४६ सदस्यीय केन्द्रीय कमिटीलाई वि स्तार गरेर ११ सय ९९ सय स दस्यीय बनाइएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका थिए । तर, ९ पुसको केन्द्रीय कमिटी बैठकले त्यो सं ख्यामा तीन सय दुईजना थप गरेर वि धान संशोधन गरेपछि १५ सय एक सदस्यीय केन्द्रीय क मिटी बनाइएको स र्कुलरमार्फत जानकारी गराइएको छ ।

प्र चण्ड–नेपाल स मूहतिर र हेकालाई आ कर्षित गर्न वि धान सं शोधन गरेपछि ओली स मूहले प्रदेश, जिल्ला र क्षेत्रीयस्तरका साथै ज न सं गठनका के न्द्र र जिल्लामा रहेका थु प्रैलाई केन्द्रीय सदस्य बनाएको छ । यसअनुसार प्र चण्ड–नेपाल स मूहको तु लनामा त त्कालै ओली स मूहको केन्द्रीय कमिटी पाँच गु णासम्म ठू लो भएको छ । ओली समूहले ज म्बो केन्द्रीय कमिटी बनाएर आफ्ना समूहको कार्यकर्ता तानेपछि प्र चण्ड–नेपाल स मूह भने द बाबमा प रेको छ ।

प्र चण्ड–नेपाल समूहले भने संख्या ब ढाउनेभन्दा पनि ओली स मूहतिर लागेर केन्द्रभन्दा तल प्रदेश, जिल्ला र जनसंगठनमा रि क्त प दाधिकारी च यनका लागि गृ हकार्य गर्न अध्यक्ष माधवकुमार नेपालको ने तृत्वमा गत १९ पुसको स्थायी समिति बैठकबाट १२ सदस्यीय का र्यदल बनाएको छ । यो समूहले सा बिकको चार सय ४६ सदस्यीय केन्द्रीय कमिटीको संख्या न बढाउने गरी रि क्त संख्यामा मात्र प द पू र्ति लिने गरी अ नौपचारिक गृ हकार्य गरिरहेको छ ।

ओली पक्षको बैठकले आगामी २ देखि ७ मंसिरसम्म पार्टीको म हाधिवेशन काठमाडौंमा आयोजना गर्ने नि र्णय गरेको थियो । त्यस्तै, आ न्तरिक स र्कुलरमा कमिटीका अ ध्यक्ष यस अ भियानको प क्षधर रहेका कमिटीहरूको त त्काल बैठक बसी पार्टी का मलाई ग तिशील बनाउन, कमिटीका अध्यक्ष यस अ भियानको पक्षधर न भएको ठाउँमा सचिव भए उसैको अ गुवाइमा, अन्यथा पार्टीका ज्येष्ठ या व रिष्ठ सदस्यको अ ध्यक्षतामा बैठक बसी पार्टी कामलाई ग तिशील बनाउन नि र्देशन दिइएको छ । ज नसंगठनको हकमा पनि त्यही प्र क्रिया लागू गर्न नि र्देशन दि इएको छ ।

वि भा ज नमा प्र चण्डको वि ध्वं स का री म न सा य जि म्मेवार

आन्तरिक स र्कुलरमा पार्टी वि भाजनका लागि अर्का अध्यक्ष प्र चण्डको सके पार्टी र सरकारको नेतृत्व क ब्जा गर्ने, नभए पार्टी वि भाजन गर्ने वि भाजनकारी र वि ध्वं स कारी म नसाय मुख्य जिम्मेवार रहेको नि ष्कर्ष नि कालिएको छ । ‘पार्टी ने तृत्व प रिवर्तनका लागि चार महिनापछि हुने म हाधिवेशन कु र्न न सक्ने र प्रधानमन्त्री प रिवर्तनका लागि अर्को ज नादेश प र्खिन न सक्ने उहाँहरूमा अ न्तर्निहित अ लोकतान्त्रिक च रित्रले यसमा नि र्णायक भू मिका खे लेको छ । रा जनीतिलाई प द, पै सा र प रिवारको हि तका रूपमा मात्रै बुझ्ने स्वा र्थी चि न्तनले यसमा का म गरेको छ ।’ पार्टी वि भा जनको का रणबारे आ न्तरिक स र्कुलरमा खु लाइएको छ ।

कांग्रेस निर्वाचन उ न्मुख

प्रतिनिधिसभा वि घ ट नपछि प्रमुख प्र तिपक्ष कांग्रेस नि र्वाचनउन्मुख हुने पनि स र्कुलरमा ठो कुवा ग रिएको छ । ‘प्रतिनिधिसभा वि घ टनसँगै मु लुक नयाँ परिस्थितिमा प्र वेश गरेको छ । संविधान र संघीय लोकतान्त्रिक ग णतन्त्रका वि रो धी श क्तिहरूले यसबाट अ नुचित ला भ उठाउन स किन्छ कि भनेर प्र यास ग र्नेछन् । प्रतिनिधिसभा वि घ ट नको नि र्णयसँग अ स हमत नेपाली कांग्रेसलगायतका लो कतान्त्रिक प्र णालीमा वि श्वास रा ख्ने रा जनीतिक दलहरू क्र मशः नि र्वाचनउन्मुख हु नेछन् । त सर्थ निर्वाचनलाई सु निश्चित गर्नु र त्यस निर्वाचनमा पार्टीको प्र भावलाई सु दृढ गर्नु हाम्रासामुको प्र मुख जि म्मेवारी हुनेछ,’ स र्कुलरमा भनिएको छ ।

ज न युद्ध प्रती ओलीको अ प मान

काठमाडौं, २६ पौष- फु टेको नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म हान् ज न युद्ध ’ फ र्सी जस्तै कु हि एको टि प्प णी गरेका छन्। काठमाडौंमा आयोजित युवा संघको बृ हत् कार्यकर्तामा प्रधानमन्त्री ओलीले भने, ‘म हान् ज न यु द्ध के भो ? फ र्सी ज स्तै कु हि यो।’

ओलीले यसो भनिरहदा उनकै ने तृत्वको सरकारमा ज न यु द्ध ल डेर आएका बा दल गृ हमन्त्री छन भने टोप बहादुर र म णी थापा लगाएत ७ जना केन्द्रिय नेताले पार्टी फु टे प छी पनि मन्त्री पा इ रहेकैछन । यस्तो अ वस्थमा ति मन्त्रीहरुले प्रधानमन्त्रीको भ ना इलाइ टु लु टु लु हे र्नु र सु न्नुको बि कल्प देखिदैन ।

वि गतमा जातजातिमा ज नता वि भा जित गर्ने र प हिचानको नाममा दे श टु क्रया उने प्र यास भए पनि अ सफल बनाइएको ओलीले दा बी ग रे। उनले संसद्को निर्वाचन हुँदा देश सं क टमा न पर्ने ज नाएका छन्। प्रधानमन्त्री ओलीले केही मान्छेले संसद् वि घ ट न हुँदा देश सं घटमा प र्‍यो भनेर स्या ल हु इँया म च्चाएको ब ताए।

‘संसद्को निर्वाचन हुँदा देश सं क टमा पर्छ ? संविधान सं क टमा प र्छ ? स्वा र्थीलाई सं कट प र्छ, देशलाई हो इन,’ उनले भने, ‘यति बेला लोकतन्त्र वि रो धीहरू आ त्ति एका छन्, त्यही भएर जे पायो त्यही बो लि र हेका छन्।’ लामो समय सं वैधानिक आ योगमा पदपूर्ति हुन न दिइएको प्रधानमन्त्री ओलीले बताए। त्यसपछि अ ध्यादेश ल्याएर आयोगमा पदपूर्तिको प्रयास गर्नुपरेको समेत स्प ष्ट पारे।

यस्तै ओलीले पूर्वप्रधानन्यायाधीशप्रति आ क्रोश व्य क्त गरे। ‘न्यायालयमा एक पटक जा गिर खा एको भरमा स डकबाट फै सला सुनाउन मिल्छ ?,’ उनको प्रश्न थियो, ‘एक जना वकिलले व र्तमान र भ विष्य सम्झेर फैसला गर्नू भनेर ध म्क्या एछन्। के भनेको त्यो ? न्यायाधीशलाई ध म्क्या उने ?’

उनले अति जान्ने सु न्ने अ जासु केही नि स्किएर सं वैधानिक इजलासले हुँ दैन भनेका छन् भन्दै आ क्रो व्य क्त गरे। ‘कुन सं विधानले भन्यो ?,’ उनले भने, ‘ह ण्डीबाट चलेका बि काऊ व्य क्तिबाट न्या यालय प्र भा वित हुँदैन। न्यायालयले संसद् पुनः स्था पना गर्दैन।’

पूर्व युवराज पारसले प रिवारसंग सु धार्दैछन् स म्बन्ध

काठमाडौं, २६ पौष- मुलुकमा ग णतन्त्र आ एपछि पनि पूर्वराजपरिवारका बा रेमा चा सो रा ख्ने धेरै नेपाली छन् । पूर्वराजाको परिवारका स दस्यले के ग र्दैछन् भन्ने कुरा स माचार बन्ने गर्छन।

पूर्व राजपरिवारमा सबैभन्दा धेरै समाचारमा छाउ ने पूर्व युवराज पारस शाह हुन् । उनी न का रा त्मक समाचारमा धेरै छा उँछन् । सा माजिक काममा स कृय पूर्व युवराज्ञी हिमानी शाह पनि स माचारमा आ उने ग र्छिन।

धेरै वर्ष थाइल्याण्डमा बसेका पूर्वयुवराज पारस अहिले वि गत केही वर्ष देखि नेपालमा छन् । थाइल्याण्ड यु वतीको प्रे ममा परेको खबर पछि उनको परिवारका सदस्यसंग स म्बन्ध चि सिएको भ निएको थियो।

उनी आफ्नी श्रीमती हिमानी र छोराछोरीलाई स मेत बे वा स्ता गरेर बैंककमा बसेको ब ता इएको थियो । तर २०७१को अ न्त्यतिर नेपाल फ र्किए पछि पनि उनी परिवारका साथमा बसेका छैनन्।

धेरै जसो पोखरामै देखिने उनी सामाजिक काममा पनि ला ग्न थालेका छन् । ल क डा उ नको समयमा केही वि प न्नहरुलाई स हयोगमा स कृ य भएको देखिएको थियो ।

नेपाल फ र्किए पछि आ क्क ल झु क्कल छोराछोरी र बहिनीहरुलाई भे टे पनि अन्य पारिवारिक सदस्यहरुसँगको भे ट गर्न न दिइएको भ निएको थियो ।तर, पछिल्लो वर्ष पारसको पारिवारिक स म्बन्ध राम्रो र हेको देखिन्छ ।

छोरा हृदयेन्द्रको व्रतबन्धमा हिमानीसँगै देखिएका पारस रेष्टु रेन्टमा हुने पारिवारिक भो जमा बुवा ज्ञानेन्द्र, आमा कोमलसहितका पारिवारिक सदस्यसँगै हु ने गरेका छन् ।

यही पे रिफेरिमा पूर्वयुवराज पारस र उनका छोरा हृ दयेन्द्रको एउटा तस्विर अहिले सा माजिक स ञ्जालमा भा इ रल बनिरहेको छ । जुन त स्विरमा हृ दयेन्द्रले आफ्ना पिता पा रस केही खुवाइरहेका छन् । ढाका टोपीमा सजिएका दुवै हँसिलो मु द्रामा दे खिएका छन् ।

प्रतिनिधिसभा भं ग भए पनि सां सद्को त जबिजमा साढे ६ अ र्ब

काठमाडौं, २६ पौष- प्रतिनिधिसभा भं ग भए पनि सां सद्को त ज बिजमा साढे ६ अ र्बभन्दा ब ढी ख र्च हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स त्तारूढ द लभि त्रको कि च लो का का रण प्रतिनिधिसभा वि घ ट न गरे पनि सांसद्को त जबिजमा ख र्च गर्न भन्दै बजेटमा ल्याइएको ‘स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम’ मा चालू वर्षमा छु ट्ट्याइएको ६ अर्ब ६० करोड रुपैयाँ ख र्च हुन लागेको हो ।

अर्थमन्त्रालयका अनुसार प्रतिनिधिसभा भं गसँगै सांसद्हरू न रहे पनि बजेटमा ल्या इएको कार्यक्रम भएकाले त त्काल रो किने छैन । सरकारले बजेटमा ल्याएको कार्यक्रम रो क्न छु ट्टै निर्णय गर्नुपर्ने मन्त्रालयका अधिकारीहरू ब ताउँछन् । उनीहरूका अनुसार संसद्मा पेश गरेर पा स भएको बजेट भएकाले रो क्नुपर्ने भए मन्त्रिपरिषद्बाट नि र्णय गरिनुपर्छ ।यो समाचार आजको आर्थिक अभियान दै निकमा विजय दमासेले लेखेका छन् ।

सरकारले यो कार्यक्रम का र्यान्वयन गर्न दशैंलगत्तै का र्यविधि तथा नि यमावली जारी गरेको थियो । अघिल्ला बर्षहरूमा सांसद्हरूलाई सडक–पू र्वाधार,खानेपानी, विद्यालयलगायत क्षेत्रमा लगानी गर्न कुनै ब न्देज न लाइए पनि चालू वर्षमा भने योजना छनोट गर्दा प्राथमिकता फे र्न नियमावली सं शोधन गरेरै सरकारले द बा ब दिएको थियो ।

सरकारले जारी गरेको कार्यक्रम सञ्चालन कार्यविधिअनुसार पहिलो प्राथमिकतामा संसद्हरूले स्वा स्थ्य क्षेत्रअन्तर्गतका पू र्वाधार निर्माणलाई जोड दिनुपर्ने थियो । कोरोना म हा मा री का कार ण ज नस्वा स्थ्य अ प्ठ्या रो मा प रेको भन्दै अर्थमन्त्री विष्णु पौडेल, पूर्व स्वास्थ्यमन्त्री एवं कांग्रेस नेता गगनकुमार थापालगायतले योजना छ नोट गर्दा कार्यक्रमअन्तगर्तको ठूलो अं श स्वा स्थ्य पू र्वाधारमा ख र्चिने गरी योजना छ नोट गरेका छन् ।

सं घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार योजना छ नोट गर्दा प्रायले स्वा स्थ्य क्षेत्रलाई नै प्रा थमिकतामा राखेको देखिन्छ ।

आज पौष २६ गते आईतबारको राशिफल र मौसम

वि.सं.२०७७ साल पौष २६ गते । आईतबार । ईश्वी सन् २०२१ जनवरी १० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–द्वादशी,२१ घडी ३४ पला,दिउसो ०३ बजेर ३६ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– अनुराधा,०७ घडी ३७ पला,बिहान १० बजेर ०१ मिनेट उप्रान्त ज्येष्ठा । योग– गंड,११ घडी १८ पला,बिहान ११ बजेर २९ मिनेट उप्रान्त वृद्धि । करण– तैतिल,दिउसो ०३ बजेर ३६ मिनेट उप्रान्त गर,रातको ०२ बजेर ३४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मृत्यु योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २५ मिनेट । दिनमान २६ घडी ०८ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : – प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले काम गर्न अप्ठ्यारोमा महशुष हुनेछ । लेनदेनको कारणले विवाद आउने तथा चुनौतीको सामना गर्नु पर्नेछ । आफन्त तथा दिदि बहिनीबाट सजग रहनुहोला । व्यापारमा मन्दी आउने तथा आर्थिक रूपमा पनि नोक्सानी हुने योग रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : – भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेको छ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : – व्यापारमा बृद्धि हुनाले आर्थिक लाभ हुनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गरि नाम कमाउन सकिनेछ । जीवन सँगीसित रहेको वैचारिक मत भिन्नताको समाप्ति हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : – आशा देखाउनेहरूको भरमा पर्दा धोका हुन सक्छ, ध्यान दिनुहोला । स्वास्थ्य कमजोर रहनाले कामहरु थाती रहनेछन् । बाध्यतापूर्ण काममै समय बित्नछ । विशेष सभा–समारोहमा सहभागी भई मिष्ठान्न भोजन गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : – राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने योग रहेको छ । आमा तथा आफन्तसँग छुट्टिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा लगानी गर्न केहि समय पर्ख र हेरको रणनीति अपनाउदा राम्रो रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : – वादविवाद, छलफल र पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ । आफन्तका साथ समय व्यातित गर्न पाउदा दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । घर व्यवहार, भौतिक सुख र माया प्रेमका लागी समय उत्तम रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : – समयको माग अनुशार नचल्नाले दुख पाईनेछ । आर्थिक कारोबार बिग्रने हुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला हतारमा निर्णय गर्दा आम्मघाति पनि हुन सक्छ । पढाइ लेखाइमा तपाईंको उपस्थिति कमजोर रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : – बिशिष्ट व्याक्तिहरुको भेटघाटले नयाँ योजनाहरु बनाउन सहयोग पुग्नेछ । रोकिएर बसेका कामहरु हल भएर जानेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुका लागी समय उत्तम रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : – परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । माया प्रेममा एक अर्का बीच मनमुटाब सिर्जना हुनेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पैत्रिक सम्पति तथा सरकारी धन हात लागी हुने योग रहेको छ । बिद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र पंतिमा आउनेछ । घर परिवार तथा आफन्त बीचको सम्बन्धमा सुमधुरता बढेर जानेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट प्रशस्त आम्दानी हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : – व्यापार व्यावसायमा लगानी गरि आम्दानी गर्न सकिनेछ । बिवादित बिषयहरु हल भएर जाने तथा पुराना समस्याअरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : – बिभिन्न अवसर आउने भएपनि अवसरहरुलाई उपयोग गर्न नसक्दा समय भन्दा पछि परिनेछ । खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले थाती रहनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था : – हाल देशको केहि पहाडी भु-भागमा आंशिक बदलीको अवस्था रहेको छ र बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो :– प्रदेश १ र सुदुरपश्चिम प्रदेशको पहाडी भु-भागमा मा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राती :- प्रदेश १ र सुदुरपश्चिम प्रदेशको पहाडी भु-भागमा मा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पुस २६ गते देखी माघ ३ गतेसम्मको साप्ताहिक राशिफल

मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) : – साताको प्रारम्भमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । गरीरहेको कार्य परीर्वतनको समेत सम्भाबना रहनेछ । मंगलबार पश्चात भने धार्मिक यात्राको योग रहनेछ । मित्रजनहरुको बहकावका कारण सामान्य झमेलामा फस्ने सम्भाबना रहेकोछ । मान्यजनहरुको मार्गदर्शन अबज्ञा नर्गनुनै उत्तम रहनेछ । बिहिबार देखि सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । महत्वपूर्ण कार्यहरु हात लाग्ने साथै सहजतापुर्ण ढगंमा सम्पादन हुनेहुदा मान्यजनहरु बाट समेत मानसम्मान प्राप्त हुनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । योसाताको सुरुमा स्वास्थलाई बिशेष ख्याल गर्नुहोला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): – साताको सुरुमा पारीवारिक सम्लग्नतामा ब्यापार ब्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । कार्य क्षेत्रमा भने शारिरीक आलस्यताको प्रभाब पर्नेछ । बुधबार र बिहिबार नयाँ लगानिका निम्ती सजग रहनु पर्नेछ साथै आफज्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । यात्रामा सामान्य चोटपटकको सामना गर्नु पर्नेछ । खानपानमा बिशेषध्यान पूर्याउनु होला । बिहिबार पश्चात भने मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । नयाँ योजनका साथ प्रारम्भ गरीएका कार्यमा मान्यजनहरुले समेत साथदिनाले कार्यक्षेत्रमा लगनशिलतामा बृद्धि हुनेछ । योसाता यात्राका क्रममा सामान्य समस्या देखा पर्नेछ सजग रहनुहोला ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): – साताको सुरुमा शुभचिन्तकहरुको साथ सहयोगमा बिशिष्ट कार्यहरु सम्पादित रहनेछन । देशप्रदेशको यात्राको योग रहेकोछ । तपाई द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरु बाटभने बिशेष साबधानी अपनाउनु होला । रोकिएर रहेको लगानि उठाउन बिशेष समय रहेकोछ । ब्यपार ब्यवसायमा लगानि बढाउदा उत्तम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । बिहिवार पश्चात भने नजिकका आफन्तजनहरुबाट तपाईका कार्यको भण्डाफोर हुन सक्नेछ । साथै स्वास्थमा समेत सामान्य समस्या देखा पर्नेछ अध्यन अध्यापनमा समय मध्यम रहनेछ । भोज भतेर जन्यकार्यमा सहभागीताको योग रहनेछ । यो साता नयाँ लगानि तथा अरुको बिश्वासमा नपर्नु होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : – गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुनाले कार्य परीर्वतनको सम्भाबना रहनेछ । पठनपाठनमा समय मध्यम रहनेछ । बिशिष्ट ब्यत्तित्वहरुको सहयोगमा आम्दानिका श्रोत मजबुत बनाउन सहयोग मिल्नेछ । सन्तानको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । सामाजिक कार्यमा अग्रसर रहने समय रहेकोछ । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहने समय रहेकोछ । मनोरञ्जनपूर्ण यात्राको योग बन्नेछ । मित्रजनहरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बिहिवार पश्चात भने पारीवारिक सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । साजेदारी कार्यमा बिशेष साबधानि अपनाउनु पर्नेछ । ब्यापार ब्यवसायमा सामान्य घाटाको सम्भाबना रहेकोले सजग रहनु होला । यो साता ब्यापार ब्यवसायमा बाहेक अन्य क्षेत्रमा उत्तम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : – भुमि तथा वाहान खरिद बिक्रीको योग रहनेछ । पारीवारिक झोरझमेलाको सामना गर्नुपर्ने समय रहेकोछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । मानसम्मानमा आचँ आउन सक्ने खालका कार्यहरु बाट बच्नु पर्ने समय रहेकोछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्यको थालनिले मन प्रशन्न रहनेछ । आम्दानीका बिभिन्न श्रोतहरु फेला पर्नेछन । बिहिवार पश्चात भने तपाईको कार्यमा त्रुटि देखाउने हरुको बृद्यिहुनेछ । अरुको बिश्वासमा छोडिएका कार्यमा तपाईलाई अपजसको सामना गर्नुपर्ने समय रहेकाछ । परीवारका सदस्यहरु टाढाँ भएको महसुस हुन सक्नेछ । सामाजिक कार्यमा अग्रसर नरहनुनै उत्तम रहनेछ । यो साता अरुको बिश्वासमा स्थीर क्षेत्रमा लगानि नगर्नुनै उत्तम रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : – मित्रजनहरुको साथ सहयोगमा जटीलकार्यहरु सम्पादित रहनेछन । अधिक आत्म बिश्वासका कारण दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ । धार्मिक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । मान्यजनहरुको मार्ग अवलम्वन नर्गनाले कार्य क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । सवारी साधनको प्रयोगमा साबधानि अपनाउनु पर्नेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको अवसर प्राप्त रहनेछ । साताको अन्त्यतिर रचनात्मक कार्यका क्षेत्रबाट सबैको मन जित्न सफल रहिनेछ । आय आर्जनका निम्ती समय उत्तम रहनेछ । साजेदारी कार्यमा सम्लग्न रहनाले दिर्घकालिन आम्दानिका श्रोत फेला पर्नेछन । योसाता मनमा कुनैपनि हालतमा घमण्ड उत्पन्न हुन नदिनु होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : – स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम रहनेछ । वाणिका कारण आफन्तजनहरु सगँ सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । कला कौशलका क्षेत्रबाट मनग्य आम्दानि लिन सकिनेछ । नयाँ कार्यहरु प्रारम्भ गर्न बिशेष समय रहेकोछ । मित्रजनहरुको अधिक सामीप्यता त्यति उत्तम रहनेछैन । यात्रामा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । प्रतिक्षीतकार्यको प्रतिफल उत्तम हासिल रहनाले मन प्रशन्न रहनेछ । सामाजिक कार्यको क्षेत्रमा समय ब्यतित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । योसाता खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुनाले बिशेष सजग रहनु होला साथै मित्रजनहरु सगँ सम्पुर्ण मनपेट नखोल्नु होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : – साताको प्रारम्भमा सामान्य आर्थीक अभाबको सामना गर्नुपर्ने समय रहेकोछ । आफनो प्रभुत्व देखाउने उत्तम समय रहेकोछ । कार्यक्षेत्रबाट सबैको मन जित्न सफल रहिनेछ । ब्यापार ब्यवसायमा जिवन साथीको अग्रसरता उत्तम रहनेछ । प्रतिष्ठीत कार्यहरु सम्पादित रहनाले मान सम्मान प्राप्त रहनेछ । वाणीका कारण आफन्त जनहरु लाई मुग्धगर्न सकिनेछ । संचित रकम खर्चहुनाले सामान्य तनाबको सामना गर्नु पर्ने समय रहेकोछ । भोजभतेरमा सम्लग्न रहने अवसर प्राप्त रहनेछ । मित्रजनहरु सगँको सम्बन्धमा प्रगाढता छाउनेछ । नयाँ योजनाका साथ कार्य प्रारम्भगरेका खण्डमा दिर्घकालिन आम्दानिको श्रोत बन्नेछ । बल तथा पराक्रमका क्षेत्रबाट ढिलै भएतापनि अधुरा कार्यहरु सम्पादित रहनेछन । यो साता गैर ब्यत्तित्वहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : – साताको प्रारम्भमा देशबिदेशको यात्राका निम्ती समय मध्यम रहनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्यसम्पादनमा सजग रहनु होला । कारणबश समस्या उत्पन्न हुनाले कार्य थालनीको योजना गोप्य राख्नु उत्तम रहनेछ । प्राकृतिक क्षेत्रमा मन रम्ने समय रहेकोछ । मगंलबार पश्चात नयाँ कार्यको थालनीले आम्दानिका श्रोतहरु सुदृण तुल्याउनेछन ।शारीरिक आलस्यता ताथ मानसिक चन्चलतालाई बशमा राखि गरीएका कार्यले मान सम्मान दिलाउनेछ । बिहिबार पश्चात भने खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । योसाता मंगलबार तथा बुधबार बाहेक अन्य दिन आर्थिक कारोबारमा बच्नु होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : – साताको प्रारम्भमा मान्यजनहरुको सहयोगमा आम्दानिका श्रोतहरु सुदृण तुल्याउन सकिनेछ । आफुभन्दा सानासगँ समय ब्यतित गर्दा मनोरञ्जनमुलक रहनेछन । कला कौशलका माध्यम द्वारा मान्यजनहरुको मन जित्न सफल रहिनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । बुधबार पश्चात भने गरीरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । अरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहनेछ । नजिकका मित्रजनहरु सगँ मनमुटाबको योग रहेकोले बिशेष साबधानि अपनाउनु होला । साथै बुधबार तथा बिहिबार आर्थिक कारोबारमा साबधानि अपनाउनु होला । बिहिबार पश्चात आफन्त जनहरुको सहयोगमा पुर्व त्रुटिका कार्यहरु समाधान गर्ने उत्तम समय रहेकोछ साथै सभासम्मेलन जन्यकार्यमा समेत सहभागीताको योग बन्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) : – तपाई द्वारा सम्पादित कार्यको उत्तम प्रतिफल प्राप्त रहनाले मन प्रशन्न रहनेछ । कार्य क्षेत्रको लगनसिलताको कदर समेत हुने दिन रहेकोछ । मान्यजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । आम्दानिका श्रोतहरु प्रयाप्त प्राप्तरहनेछन । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएका समय उत्तम रहनेछ । नयाँ योजनाका साथमा गरीएका कार्यहरु उत्तम रहनेछन तथापी कार्यपुरा नहुन्जेल गोप्य राख्नुउत्तम रहनेछ । बिहिबार पश्चात भने मनोरञ्जनका श्रोतसाधनको खरीदमा सामान्य खर्चको सम्भाबना रहनेछ । गरीरहेको कार्यमा क्षणिक परीर्वतन तथा ढिलाईको सामना गर्नुपर्नेछ । तपाइको कार्यमा हरेक कदममा त्रुटिखोज्नेहरु बाट बच्नु पर्ने समय रहेकोछ । सामान्य यात्राको योग समेत रहनेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : – कार्यक्षेत्रमा गरीएको लापरवाहिले सामान्य अपजस दिलाउन सक्नेछ । मालसामान हराउन सक्ने सम्भाबना रहेकोले बिशेष साबधानि अपनाउनु होला । यात्रामा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । परोपकारिताका क्षेत्रमा समय ब्यतित रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला । सामान्य अप्रिय खबरले मन बिचल्लीत रहनेछ । बिहिबार देखिभने आम्दानिका श्रोतहरु सबल रहनेछन । बिद्यार्थी बर्गका निम्ती समय उत्तम रहनेछ । आफुद्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यत्तिहरुलाई प्राप्त रहनाले कार्य प्रतिको लगन शिलतामा कमि आउनेछ । परीवारका सदस्यहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ ।

प्रतिक्रिया